थाहा संवाद

  • राजस्‍व लक्ष्यअनुसार नै उठेको छ, विकास खर्च पनि कम छैन

    'ठूलो बजेट ल्याउन सक्ने अवस्था हुँदा-हुँदै पनि हामीले कार्यन्वयन गर्न सक्ने गरीको बजेट ल्याएका छौँ' गत आर्थिक वर्ष १३ खर्ब १५ अर्बको बजेट सार्वजनिक गरेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए। उनले खर्चको प्रवृत्ति राम्रो नभएको भन्दै तत्‍काल सुधार...


  • विप्लवसम्म पुग्‍ने सूत्र भेट्न सकेको छैन

    सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरू पहल गरिरहेका छन्। नख्खुस्थित एनसेलको कार्यालयमा एकजनाको ज्यान जाने गरी बम पड्काएपछि आक्रोशित सरकारले प्रतिबन्ध लगाएको विप्लवसँग सरका...


  • प्रदेशलाई चुस्त बनाउन खोज्दा केन्द्रले असहयोग गर्‍यो

    काठमाडौं : प्रदेश ५ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले पदबाट राजीनामा दिएको केही दिनमै प्रदेश ३ का उपाध्यक्ष डा. खिमलाल देवकोटाले राजीनामा दिए। श्रेष्ठले राष्ट्र बैंकको जिम्मेवारीलाई निरन्तरता दिने बताए पनि देवकोटाले भने व्यक्तिगत का...


  • काठमाडौंले अझै पनि सुदूरपश्‍चिमलाई हेपिरहेको छ

    सुदूरपश्चिम प्रदेश सरकार गठन भएको डेढ वर्ष पुग्न लागेको छ। यो अवधिमा प्रदेश सरकारले तीन पटक बजेट ल्यायो। आर्थिक वर्ष २०७४/०७५ को अल्पकालीन बजेट ल्याएको प्रदेश सरकारले चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको लागि पूर्ण बजेट ल्याएको थियो।  आगामी आर्थिक वर्षको लागि अ...


  • हामी युद्धमा गयौँ भने प्रचण्ड-ओलीको औचित्य सकिन्छ

    केही दिनयता सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग सत्तारुढ नेकपाका नेताहरुले वार्ताको कोशिश गरिहेका छन्। वार्ता अघि बढाउन यसबीचमा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसँग नेकपाका एक नेताले काठमाडौँ नजिकै भेटेको खुलेको छ। सरकारले औ...


  • सरकारी निर्माण कम्पनीसँग प्रतिस्पर्धा गर्न तयार छौं

    काठमाडौं : पछिल्लो साढे दुई दशक नेपालमा निजी क्षेत्रका निर्माण व्यवसायीहरूको दबदबा रह्यो। पञ्चायत ढलेसँगै सरकारी निर्माण कम्पनी पनि धरासयी भएपछि निजी निर्माण व्यवसायीहरुले नै ठेक्का लिएर विकास निर्माणको काम गरे। यसबीचमा सरकाले महत्वकांक्षी निर्माणका योजना अघ...


  • 'जनताको रक्षक हुनुपर्ने सरकार भक्षक हुन थाल्यो'

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको असार ६ गते प्रहरीसँगको 'भिडन्त'मा मृत्यु भयो। भिडन्तमा मारिएका भनिएका पौडेल प्रकरणले अहिले संघीय संसद प्रतिनिधिसभा अवरुद्ध भएको छ। केही दिनयता लगातार यो...


  • असारे विकासमा गडबडी भएको छैन, अनुगमन हुँदैछ

    विराटनगर : आर्थिक वर्षको अन्‍त्‍य हुनै लाग्दा सबै सरकारी कार्यालयमा चेक काट्ने लाइनका फाइलको चाङ छ। बजेट निकासामा आउने उपभोक्ता समिति, निर्माण कम्पनीका प्रतिनिधिदेखि संघ संगठन र व्यक्तिको भीड कम छैन। यसै सन्दर्भमा आर्थिक वर्षको अन्त्‍य हुन ...


  • उडान सुरक्षा नै हाम्रो मुख्य चुनौती, इयुको कालोसूचीबाट हटाउँछौँ

    काठमाडौं : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। तर लामो समयदेखि युरोपेली मुलुकले नेपाललाई उड्डयन क्षेत्रमा कालोसूचीमा राखेको छ। नेपाल सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरणले कालो सूचीमा नराखेकाले डरउनु नपर्ने ...


  • विकास निर्माणमा प्राथमिकता दिएका छौँ

    जुगल गाउँपालिका सिन्धुपाल्चोक जिल्लाकै विकट क्षेत्र हो। स्थानीय सरकार आएपछि यहाँका विभिन्न समस्याहरू विस्तारै निर्मूल गर्ने प्रयत्न गर्दै छन्। यस गाउँपालिकाको अध्यक्षमा होमनारायण श्रेष्ठ रहेका छन् भने उपाध्यक्षमा तत्कालीन नेकपा एमालेबाट सिर्जना तामाङ विजयी बनेकी हुन्। उनी २...


  • चुनाव हारेपछि कांग्रेसले पाठ सिकेन, गुटले झन् कमजोर बनायो

    काठमाडौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी आइतबार डाकिएको छ। पहिलो चरणको जागरण अभियानको प्रतिवेदन बुझ्‍ने, भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन, अवधि सकिएका भ्रातृसंस्थाको समय थप्ने, तत्कालीन विजयकुमार गच्छदार पार्टीसँग ...


  • संगीतले मात्रै नहुने बुझेर गायनतर्फ लागेँ

    झन्डै एक दशकदेखि सांगीतिक क्षेत्रमा संघर्षरत राजेन्द्र भट्ट (मिस्टर आरजे) का पछिल्ला केही गीत चर्चामा आएपछि नयाँ रचनामा उनी हौसिएका छन्। बम्बैको लाहुरे, साली भनौला, डबल माया, नौटंकी माया, सुनका बाला, हे बरैलगायत गीत चर्चामा छन्। चलचित्र ‘कृ’ को  &lsq...


  • मकैबारी रुँघ्‍न लगाएको बाँदर जस्तै भयो प्रदेश सरकार

    सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएको छ। चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार बजेट विजियोजन गरिएको हो। प्रदेश सरकारले कृषिलाई बढी प्राथमिकता दिएर बजेट...


  • प्रचण्ड शक्तिमा गए एमाले पंक्तिको माओवादीकरण

    राजनीतिक विश्लेषक देवेश झाले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमति पूर्णरुपमा कार्यान्वयनमा नआउने बताएका छन्। सहमतिमा उल्लेख भएको आलोपालो प्रधानमन्त्री बन्ने कुरा कुनै पनि हालतमा सम्भव नहुने उनको तर्क छ। देवेश झाका अनुसार हाल राजपा र समाजवादी पार्टीब...


  • चुनाव जितेर आएदेखि मेयरसँग बोलचाल छैन

    धनुषाका १८ स्थानीय तहमध्ये चर्चामा रहने नगरपालिका हो हंशपुर। मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी रेणु झा यहाँ नगर उपप्रमुख छिन्। उनी राजपाबाट निर्वाचित भएकी हुन्। हुन त राजपाबाटै मेयरमा रामज्ञान मण्डल निर्वाचित भएका छन्। तर, एउटै पार्टीबाट जिते पनि मेयर र...


  • रूपचन्द्रले किन भने दलहरूलाई शत्रुको दास?

    [हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश र बहालवाला शिक्षामन्त्री गिरिराजमणि पोखरेल २० वर्षअघि राजनीतिसँगै पत्रकारिता पनि गर्थे। यी नेताद्वय आवद्ध जनएकता साप्ताहिक र गर्जन साप्ताहिक वामपन्थी विचार-विश्लेषणका लागि निकै प्रसिद्ध थिए। दुवै प...


  • राजाले जस्तै व्यक्तिले देश चलाउँदा तानाशाह आउँछ

    राष्ट्रिय जनता पार्टी, नेपालका शीर्ष नेताले फेरि सडक आन्दोलन गर्ने बताइरहेका छन्। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई झन्डै १० महिना समर्थन गर्दा पनि आफ्ना माग पूरा नभएपछि राजपाले समर्थन फिर्ता लिएको छ। संघीय संसदको प्रतिनिधिस...


  • तरकारी र फलफूल खेतीमा जोड दिएका छौँ

    बैतडी : शिवनाथ  गाउँपालिका सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको दुर्गम गाउँपालिकाका रूपमा चिनिन्छ। यो गाउँपालिका जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने साबिकका गाविसहरू शर्माली, शिवनाथ, उदयदेव, महाकालीका केही वडा  र कुलाउको वडा नं ९ मिलेर बनेको हो।  ...


  • एकता ढिलाइले पार्टी मात्रै होइन राष्ट्रलाई पनि घाटा हुन्छ

    काठमाडौं :  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकतामा ढिलाइ हुँदा नेता र कार्यकर्ता बेरोजगार बनेका छन्। एकता प्रक्रिया सुरु भएको एक वर्ष बितिसकेको छ। तर एकताको काम भने टुंगोमा पुग्न सकेको छैन। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तता र ...


  • उज्यालो र समृद्ध नगर बनाउने अभियानमा छौँ

    सप्तरीको पश्चिमवर्ती क्षेत्रमा पर्ने चुरेदेखि कोर मधेससम्म फैलिएको नगर हो सुरुंगा। स्थानीय तहको पुनःसंरचनासँगै २७ फागुन २०७३ मा साविक पिप्रा (पश्चिम), हर्दिया, दौलतपुर, मधुपट्टी, कुसहा, हरिपुर, मलहनमा, टिकुलिया, पटेर्वा गाविस सिङ्गो र मलहनियाको ५ र ६ नं. वडा मि...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]