थाहा संवाद

  • 'बजेट बनाउने र खर्च गर्ने तीनै तहका सरकारको शैली एउटै छ'

    काठमाडौं :  केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १० महिना पूरा भएको छ। लामो समयदेखि अस्थिर सरकारको कारण आर्थिक विकासको काम ओझेलमा परिरहेको वेला वर्तमान सरकारले दीर्घकालीन विकासका योजना अघि बढाउने भन्दै विभिन्न संस्थागत निकाय खडा गरेको थियो। खर्च व्यवस्थ...


  • ‘सरकारले अधिकार मात्र दिएर भएन, कर्मचारी पनि दिनुपर्‍यो’

    स्थानीय तहको निर्वाचन भएको एक वर्ष वितिसकेको छ। प्रत्येक स्थानीय तहले आफ्ना काम कारवाही निरन्तर रूपमा अघि बढाइरहेका छन्। विशेष गरेर स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूलाई न्यायिक अधिकार र अनुगमनको जिम्मा पनि दिइएको छ। तिनै अधिकारहरूको प्रयोग र कार्यान्वयन गर्दै आ...


  • 'फेस्टिभलमा वैचारिक हिसाबले सबल लेखक प्राथमिकतामा राखेका छौँ'

    कास्की : यतिखेर पोखरामा साहित्यको कुम्भमेला भइरहेको छ। ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ  पुस ७ देखि १० सम्म संचालन हुने सातौँ संस्करणको फेस्टिभलमा देशका विभिन्न क्षेत्रमा आवद्द बौद्धिक व्यक्तिहरूले विभिन्न सेसनमा विभिन्न व...


  • 'बाँफीकोट गाउँपालिका विद्युत उत्पादनको केन्द्र बन्छ'

    रुकुम पश्चिममा रहेका छवटा स्थानीय तहमध्ये बाँफीकोट गाउँपालिका पनि एक हो। पर्यटन र विद्युत उत्पादनका हिसाबले बाँफीकोट गाउँपालिका अन्य गाउँपालिका भन्दा विकासका संभावना बोकेको स्थानीय तह पनि हो। जिल्लाकै प्रमुख पर्यटकीय स्थल स्यार्पुताल यही गाउँपालिकामा छ। त्यस्तै, ज...


  • 'पहिलेकै जस्तो राजसंस्थाको संभावना छैन'

    धनगढी : राष्ट्रिय प्रजातन्त्रका पार्टीका अध्यक्ष हुन् कमल थापा। थापाले मुलुकलाई हिन्दु राष्ट्रका रूपमा घोषणा गर्नुपर्ने बताउँदै आएका छन्। थापा र उनले नेतृत्व गरेको दलले हिन्दु राष्ट्र र राजसंस्थाको विषयमा वकालत गर्नु कुनै नौलो विषय होइत तर अहिले हिन्दु राष्ट्रका विषयमा अ...


  • ‘सरकार आदेशको भरमा नभई विधि र कानुनअनुसार चल्नुपर्छ’

    काठमाडौं : नेपालको संसदीय अभ्यासमा ऐन निर्माणको काम र त्यसको कार्यान्वयनसम्म अध्ययन अनुसन्धान गर्न संसदीय समिति  गठन भएको छ। संघीय संसदको राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिले नेपालमा कति ऐन छन् र तिनको कार्यान्वयन कसरी भइरहेको छ? भनेर अध्ययन अनुस...


  • 'जनताले महसुस गर्ने गरी काम गर्न सकिएको छैन'

    रुकुम पश्चिमको जिल्ला सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिका जिल्लाकै चासोको नगरपालिका हो। यहाँको विकास निर्माण र शान्ति सुरक्षाले समेत समग्र जिल्लामा प्रभाव पार्ने गरेको छ। स्थानीय चुनावको बेला स्मार्ट सिटीदेखि केबुलकार संचालन गर्नेसमेत नारामा समेटिएको मुसिकोट न...


  • 'पार्टीलाई बलियो बनाउन देउवाले राजीनामा दिनुपर्छ'

    काठमाडौं : पार्टीभित्र गुट उपगुटको आलोचना खेपिरहेको कांग्रेसलाई वर्तमान सरकारको बलियो प्रतिपक्षी बन्न नसकेको आरोप लागेको छ।  सदनमा तर्कसंगत प्रतिपक्षीको भूमिका निभाउन र समसामयिक विषयमा खबरदारी नगरेको भन्दै देउवाले दलको नेताबाट राजीनामा दिनुपर्नेसम्मका ...


  • 'निजामती प्रशासनमा संशय र असुरक्षाबोध छ'

    प्रदेश ५ मा सरकार गठन भएको आठ महिना पुगिसकेको छ। सुरुका केही महिना प्रदेश सरकारलाई संरचना व्यवस्थापन, कर्मचारी व्यवस्थापन र कार्यालयहरू व्यवस्थापनको चटारो थियो। असारमा बजेट ल्याएपछि प्रदेश सरकार कर्मचारी अभावमा अलमलमा छ। चाहिएअनुसार कर्मचारी नआएपछि प्रदेश सरकारले गर्न...


  • 'हाम्रो जोड शिक्षामा छ'

    दमक : कमल गाउँपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले विगतमा पनि जनप्रतिनिधिको रूपमा काम गरिसकेका छन्। तत्कालीन लखनपुर गाविसका उपाध्यक्ष भएर दुई कार्यकाल काम गरेका उनी राज्यको पुनर्संरचना र संघीयताको कार्यान्वयनपछि बनेको झापाको कमल गाउँपालिकाको उपाध्यक्षमा निर्व...


  • 'नगरपालिका केन्द्रसँग सडक संजालमार्फत् सबै वडालाई जोडेका छौँ'

    सिरहा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाकै मध्यविन्दुमा पर्ने गोलबजार सिरहा जिल्लाका तत्कालीन असनपुर, आशोपुर बल्कवा, बेतौना, लालपुर, मुक्सार, जमदह, चन्द्रलालपुर, चन्द्रोदयपुर गाविस समेटेर २०७१ मंसिर १६ गते नगरपालिका घोषणा भएको हो। २०७२ फागुन २२ गते साविकक...


  • 'केन्द्रले आयोजना होइन, बजेट पठाओस्'

    पोखरा : संघीयता कार्यान्वयनमा आएसँगै देशमा अहिले तीन तहका सरकार छन्- संघीय, प्रदेश र स्थानीय तह। यी तीनै तहका सरकारका प्रमुखहरूले अहिले एकले गर्दा अर्काेलाई काम गर्न अप्ठ्यारो भएको आरोप लगाउँदै आएका छन्। प्रदेश सरकारले केन्द्र सरकारले काम गर्ने वातावरण नै सि...


  • 'पद र सम्मानको लडाइँमा पटक पटक हिंसाको सिकार भएकी छु'

    अष्टलक्ष्मी शाक्य, नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नेतृ। उनी हाल प्रदेश ३ की इन्चार्ज छन्। दुई पार्टी एक हुनुअघि नेकपा एमालेकी उपाध्यक्ष रहेकी शाक्य प्रदेश ३ मा मुख्यमन्त्रीकी दाबेदार थिइन्। तर हालका मुख्यमन्त्री डोरमणि पौडेलसँग प्रदेश दलका नेतामा हार व्यहोरेपछि तत्कालका ल...


  • 'सरकारले धार्मिक युद्ध निम्त्याउँदै छ'

    काठमाडौं : राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणासँग राज्य संचालनको पटक पटकको अनुभव छ। २००७ सालमा नेपालले राजनीतिक फड्को नमारेको भए उनी श्री ३ महाराज बन्ने थिए। पंचायत र बहुदलीय शासन व्यवस्थामा उनी पटक पटक मन्त्री बने। शासकले के गर्न हुन्छ र के गर्नु हुन्न भन्...


  • 'पार्टीभित्र सरकार संचालनबारे कुनै कुरा भएको छैन'

    काठमाडौं : तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको झन्डै सात महिना भइसक्दा पनि एकताले पूर्णता पाएको छैन। तीन महिनाभित्र स्थानीय तहसम्ममा नै एकता प्रक्रिया टुंगो लाग्ने भने पनि यसै हप्तामात्र प्रदेश कमिटीले पूर्णता पाएको छ। त्यसमा...


  • 'सेवा सुविधा लिने भए कर त तिर्नै पर्छ'

    सल्यान : वेमौसमी तरकारी खेतीका लागि प्रसिद्ध कपुरकोट नचिन्ने सायदै होलान्। वार्षिक करोडौँ रूपैयाँको तरकारी निर्यात गर्ने कपुरकोट बेमौसमी तरकारी खेतीका लागि प्रख्यात छ। साविकका चार गाउँ विकास समिति सारपानी गर्पा, रिम, सिन्वाङ र धनवाङ मिलेर बनेको छ कपुरकोट, जहा...


  • 'शालीन प्रतिपक्षीको अभ्यासमा छौँ'

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कमजोर प्रतिपक्षी भूमिकालाई लिएर सबैतिर आलोचना हुने गरेको छ। आफ्नै पार्टीभित्रको लडाइँमा व्यस्त कांग्रेसले राष्ट्रिय मुद्दालाई सशक्त ढंगले उठाउन नसकेको आरोप लाग्ने गरेको छ। कतिपय मुद्दाहरूलाई संसदमा उठाउन नसकेको समेत क...


  • 'प्रदेश सरकारका कानुनले व्यवसायमा असर पर्छ'

    दाङ : तुलसीपुर राप्ती अंचलको सदरमुकाम हो। यही तुलसीपुरमा २०४९ सालमा यहाँका व्यापारीको हकहितका लागि तुलसीपुर उद्योग वाणिज्य संघको स्थापना भएको हो। तुलसीपुर सबै किसिमले केन्द्रविन्दु मानिन्छ। तुलसीपुर मुख्य गरी व्यापारी दृष्टिकोणले केन्द्रविन्दु मानिन्छ। यहाँ ...


  • 'जनताका अपेक्षा र सरकारका कामबीच तालमेल मिलेन'

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएकमो नौ महिना पूरा भएको छ। निर्वाचनमा नेकपाले गरेका वाचाअनुसार ओली नेतृत्वको सरकारले काम नगरेको भन्दै आलोचना भइरहेको छ। जनअपेक्षा एकातिर र सरकारका कामकारबाही अर्कातिर भएको भन्दै...


  • 'घोषणापत्रअनुसार काम गरेका छौँ'

    दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकादेखि २२ कोस टाढा पश्चिम क्षेत्रमा रहेको आठबीस नगरपालिकाभित्र प्रशस्त खोलानाला तथा कर्णाली नदी रहेको छ। मुख्यतया क्षेत्री, ब्राह्मण, ठकुरी, कामी जातिको बाहुल्य रहेको यस नगरपालिकामा मगर, दमाईं जातिको पनि बसोबास रहेको छ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]