फोटो फिचर

  • खाडीबाट नेपाल फर्किंदाको खुसी... (फोटो फिचर)

    काठमाडौ : एकातिर रोजगारीका लागि दैनिक विदेशिनेको लाइन छ भने अर्कातिर विदेशबाट नेपाल फर्कनेहरूको लर्को पनि उत्तिक्कै छ। त्रिभुवन विमानस्थलमा  विदेश जाने र विदेशबाट फर्कनेहरूको दैनिकजसो ताँती नै लाग्‍ने गर्छ।  त्यस्तै विदेश जानेह...


  • त्रिवेणी मेलाको आकर्षण नै बोटिङको मजा (फोटो फिचर)

    उदयपुर : उदयपुरको त्रिवेणी मेलामा प्रमुख आकर्षणका रूपमा बोटिङ देखिएको छ। उदयपुरको कटारी नगरपालिका-२ खोक्सामा माघ १ गतेदेखि १५ दिनसम्म सुरु भएको मेलामा जल सयरको समेत सुविधा थपिएको छ। उदयपुर-२ ख का प्रदेश सांसद कला घलेले भनिन्, 'मेला अत्यन्तै रमाइलो छ। त्यस...


  • लेबनानमा खटिएका नेपाली महिला सैनिक (फोटो)

    काठमाडौं : नेपाली सेनाको अप्राविधिक पदमा महिलाले प्रवेश पाएसँगै अहिले विभिन्न पद तथा दर्जामा महिला सैनिकको उल्लेख्य मात्रामा सहभागिता छ।  शान्ति सेनामा पनि महिला सैनिकले सुरक्षा दिइरहेका छन्। जस अन्तरगत लेबनानमा नेपाली महिला सैनिकहरुले पनि सुरक्षा दिइ...


  • मुगुमा सोनाम ल्होसारको रौनक

    मुगु : तामाङ समुदायले शनिबार विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व अर्थात् नयाँ वर्ष मनाएका छन्। यस दिन सुँगुर वर्षको विदाइ र मुसा वर्षको स्वागत गर्न गरिन्छ। मुगुको मुगुमकामारोगं गाउँपालिकाका भोटे बस्तीमा पनि सोनाम ल्होसारको रौनक छोपेको छ। यहाँ बालबालिकादेखि वृद्...


  • टेकु घाटको दुर्दशा : कतै अतिक्रमण, कतै प्रदूषण

    काठमाण्डौं :  थापाथली कोरेडोर हुँदै टेकुसम्म फैलिएको टेकुघाट वरपर मन्दिरलगायत विभिन्‍न पुरातात्विक सम्पदाहरु छन्‌। वि.सं. २०७२ बैशाख १२ गते चलेको भूकम्पीय धक्काका कारण यहाँका सम्पदाहरु पनि क्षतिग्रस्त भए, जसको अहिले मर्मत  र पुनर्निमार्ण&n...


  • पृथ्वीनारायण शाहको ससुरालीमा भव्य विजयोत्सव (फोटो फिचर)

    हेटौँडा : २५७ वर्षअघि गोर्खाली सेनाले अंग्रेज फौजलाई पराजित गरेको ऐतिहासिक किल्ला मकवानपुरगढीमा विजयोत्सव मनाइएको छ। वि.सं. १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई सोही किल्लाबाट पराजित गरिएको सम्झनामा माघ १० गते मकवानपुरगढी किल्लामा एक भव्य समारोहका बीच विजयोत्सव...


  • पार्किङ व्यवस्थापन गरेपछि यस्तो देखियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)

    काठमाडाैं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको एकमात्र अन्तर्राष्ट्रिय हवाई सम्पर्कको केन्द्र हो। वि.सं. २००६ देखि हवाई सेवा सेवा गरिएको यो विमानस्थलमा हाल छुट्टाछुट्टै आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल छ। पूर्वाधार र सेवा व्यवस्थापनमा भद्रगोल देखिएको वि...


  • घरेलु लिगमा बढ्न थाल्यो दर्शकको चार्म (फोटो फिचर)

    काठमाडौं : १३ एसियाली खेलकुदका लागि तयार भएको रंगशालामा अहिले सहिद स्मारक ए डिभिजन लिगको रौनक छाएको छ।  घरेलु लिगमा दर्शकको चार्म घट्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गर्दै गर्दा अहिले भने दरशरथ रंगशालामा दर्शकको केही भीड देखिन थालेको छ।  द...


  • बेल्जियमकी राजकुमारी भक्तपुरका सम्पदा अवलोकनमा व्यस्त (फोटो फिचर)

    भक्तपुर : सातदिने नेपाल भ्रमणमा आएकी बेल्जियमका राजकुमारी एस्ट्रिडले मंगलबार भक्तपुर दरबार परिसर र टौमढी क्षेत्रका पुरातात्विक महत्वका सम्पदाको स्थलगत अवलोकन गरेकी छन। राजकुमार लोरेन्ज र नेपालका लागि बेल्जियमका राजदूत जान माथीसेनका साथ आएकी राजकुमारी एस्ट्रिडले भक्त...


  • हिलोले टेकिसक्नु छैन कपन जाने सडक (फोटो फिचर)

    काठमाडौं : हिउँदे झरीले कपन क्षेत्रको सडक अस्तव्यस्त बनेको छ। गोपीकृष्ण हलसँगै निर्माणाधीन धोवीखोला करिडोर र सुकेधारा चोकबाट निलोपुल हुँदै कपन जाने वैकल्पिक सडक हिँडिसक्नु छैन। विभिन्‍न बहानामा भत्काइएका सडक शुक्रबार-शनिबार परेको ...


  • उदयपुरमा ‘त्रिवेणी मेला’ को रौनक (फोटो फिचर)

    उदयपुर : उदयपुरको कटारी नगरपालिका –२ खोक्सा भन्ने ठाउँमा १५ दिनसम्म चल्ने  त्रिवेणी मेला चलिरहेको छ। माघ १ गतेदेखि शुरु भएको मेलाको आज छेटौँ दिन हो। मेला माघ १५ गतेसम्म लाग्ने गर्छ। त्रिवेणी मेला कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने ...


  • वर्षाले बिथोलेको दैनिकी (फोटो फिचर)

    काठमाडौं : पश्चिमी वायूको प्रभावले काठमाडौं उपत्यकालगायत देशभर वर्षा र हिमपात भइरहेको छ। यो क्रम आगामी तीन दिनसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाका कारण मानिसको दैनिकीमा असर परेको छ।  हेर्नुहोस् फोटो    ...


  • एकातिर टेकोमै सम्पदा,अर्कोतिर भूकम्प दिवस (फोटो फिचर)

    काठमाडौं : २०७२ वैशाख १२ को भूकम्पपछि क्षतिग्रस्त संरचनाहरू अझैसम्म पनि पूरा हुन सकेको छैन। भूकम्पले क्षति गराएका देशभरका  सम्पदाहरू केही पुनर्निर्माण भए पनि अझै पनि कतिपय सम्पदाहरू पनि टेकोकै भरमा छन्। भूकम्पले देशभरमा ८९१ सम्पदाको क्षति गराएक...


  • उदयपुरमा थारू र मगर समुदायले यसरी मनाए माघी (फोटो फिचर)

    उदयपुर : उदयपुरमा माघी पर्व विशेष गरेर थारू र मगर समुदायमा हर्षोल्लासका साथ मनाएका छन्। जिल्लाका विभिन्न ठाउँहरूमा आफ्नो संस्कृति झल्काउने भव्य कार्यक्रम गर्दै यी समुदायले माघी पर्व मनाएका हुन्। उदयपुरको बेलका नगरपालिकामा थारू र मगर समुदायसँगै अन्य जातजात...


  • झाँकीमा झल्कियो मगर संस्कृति (फोटो फिचर)

    म्याग्दी : मगर जातीहरुको बाहुल्यता रहेको हिमाली जिल्ला हो म्याग्दी।  यहाँका मगर जातीहरुको आफ्नै परम्परागत संस्कृति, भाषा र भेषभूषा तथा जीवनशैली छ। मगर समुदायका युवक-युवतीहरु पाश्चात्य संस्कृति र जीवन शैलीको प्रभावमा परेका भएपनि प्रौढ पुस्ताको देखासिकी र ...


  • भोजपुरको ‘मुन्धुम ट्रेल’ पर्यटकको आकर्षक गन्तव्य बन्दै (फोटो फिचर)

    - युवराज विष्ट भोजपुर : भोजपुरको मुन्धुमट्रेल पटर्यटन वर्ष २०२० को एक गन्तव्यको रुपमा लिन सकिन्छ । प्राकृतिक सुन्दरता बोकेका ठाउँको भ्रमण गर्न विदेशी पर्यटक बर्सेनी लाखौँको संख्यामा नेपाल भित्रिने गर्छन्। तीमध्ये धेरैजसो लेक लाग्ने समस्याले उच्च हिमाल, पहाड चढ्न न...


  • गोरु जुधाएर मान्छेलाई रमाइलो, ६ तस्बिर

    नुवाकोट : नुवाकोटका विभिन्न ठाउँमा माघे संक्रान्तिका दिन बुधबार गोरु जुधाइएको छ। स्थानीय कृषकहरुले पोसेर बलियो बनाएका गोरु जुधाइएको हो। नुवाकोटका ६ ठाउँमा ५७ हल गोरु जुधाइएको छ।  नुवाकोटको बेत्रावतीमा गोरु जुधाएको हेर्न प्रतिनिधि सभाकी उपसभामुख डा. शि...


  • टुँडिखेलमा माघीको रौनक (फोटो फिचर)

    काठमडौं : माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यस्तै, थारू&...


  • माघे संक्रान्तिमा कन्दमूलको व्यापार (फोटो फिचर)

    काठमाडौं :  आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले मकर संक्रान्ति भनिन्छ। आजका दिन घिउ, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकार खानाले ...


  • परशुरामधाममा स्नान गर्नेको घुइँचो (फोटो फिचर)

    डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका-५ परीगाउँस्थित परशुरामधाममा माघे संक्रान्तिको अवसरमा मंगलबार राति भव्य मेला लागेको छ। चार धाममध्येको एक परशुरामधाममा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दछ।   परशुरामधाममा रहेका चुनढुंगा भगवा...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]