विचार

  • अक्षर र शब्द मात्र बन्‍नु हुँदैन संविधान

      आज संविधान दिवस । बर्तमान संविधान जारी भएको चारबर्ष बितेका छन् । चारबर्ष अर्थात १४ सय ६० दिन । नेपाल र नेपालीका लागि यो पहिलो संविधान होइन। २००४ सालको वैधानिक कानुन, २००७ को अन्तरिम शासन विधान, २०१५ सालको नेपाल अधिराज्यको संविधान...


  • दलगत स्वार्थभन्दा माथि उठेर संविधान ल्यायौँ, अब चरित्र बदल्न केन्द्रित बनौँ

    २०७२ सालमा संविधान जारी गर्दै गर्दा पहिलो संविधानसभाको असफलताले एक ढंगको शिक्षा हामी सबैलाई दिएको थियो। पहिलो संविधानसभा असफल हुँदा कांग्रेस पाइलटको रुपमा नभई को-पाइलटको रुपमा थियो। तर, कांग्रेलाई पनि दोषको भारको जिम्मेवारीअनुसारको लिनै प...


  • प्रविधिको आवश्यकता, लगानी र प्रोत्साहन पहिलो प्राथमिकता

    अहिलेको युगलाई विज्ञान र प्रविधिको युग भनिन्छ। विज्ञान र प्रविधिलाई चाहिने खास गरेर प्राकृतिक स्रोत, मानव संशाधन तथा स्रोतहरूका दृष्टिकोणबाट नेपाल गरिब छैन। तथापि‚  विज्ञान प्रविधिमा भइरहेको अनुसन्धान, प्रगति र भौतिक सुविधाका पक्षमा भन्ने हो भने हामी ...


  • डेंगु नियन्त्रण र बच्‍ने उपाय

    अहिले ५६ भन्दा बढी जिल्लामा डेंगुको संक्रमण पुगिसकेको छ। डेंगुको संक्रमणबाट हजारौँ बिरामी परिसकेका छन्। सरकरी तथ्यांकअनुसार पाँच हजारभन्दा बढीमा डेंगुको संक्रमण भइसकेको छ। केही सातायता नै डेंगुबाट ६ जनाले ज्यान गुमाइसकेका छन्। संघीय राजधानी काठमाडौंमै डेंगुले प्र...


  • समानान्तर अर्थतन्त्रको बहुआयामिक दबाब र प्रभाव

    सरकारी नियमन तथा कुल गाह्रस्थ उत्पादनको गणनामा नपरेका, कर र सुपरिवेक्षण छलेर वा अवैध क्रियाकलापबाट गरिएका सबै प्रकारका आय तथा आम्दानीसँग सम्बन्धीत आर्थिक गतिविधिलाई छाँया, भूमिगत, अनौपचारीक, कालो वा समानान्तर अर्थतन्त्रको रुपमा बुझिन्छ। छाँया वा समानान्तर अर्थतन्त्रले...


  • सन्तानका लागि असल बाबुले देखेको सपना

    उसको घरमा नयाँ मान्छेको आगमन भएको छ। त्यो सानो मान्छेको अबोध हाँसो देखेर ऊ त्यसैत्यसै दंग छ। सानो र नयाँ मान्छे अर्थात् उसको छोरा। उसको सन्तान। ऊ बडो असामञ्जस्यको स्थितिमा छ। नयाँ मान्छेलाई के भनौँ, कुन शब्दले सम्बोधन गरौँ, के संज्ञा दिऔँ, ऊ अन्योलमा छ, सूर्य भनौँ कि चन्...


  • उदार राजाको अनुदार कदम : बीपीको याचना यसरी अस्वीकार गरे

    खै, मिति र बार याद भएन। पुनर्स्थापित संसद र यथावत् सडकमा अनेकन् आशंकाहरू देखिएको थिए। संसदको पहिलो बैठक बस्ने मिति तय भएको थियो । अनेकन् बिषय चर्चामा थिए । राजतन्त्रको भविष्यका कुरा, राजनीतिक व्यवस्थाका भावी स्वरूपका कुराहरू - यस्तै अनेक कुरा तलमाथि भइरहेका थिए। ...


  • संघीयता सबैको हो

    संघीयता कुनै पनि पार्टीको सम्पत्ति होइन। बहुदलीय व्यवस्थाभन्दा संघीयता गुणात्मक हिसाबमै भिन्न छ। हो, केही समानता छन्। बहुदल मात्रै हुँदा पनि चुनाव हुन्थ्यो। जनप्रतिनिधि छानिन्थे। तर, त्यतिबेला प्रतिनिधिसभा र त्यसले गठन गरेको सरकार मालिक हुन्थे र तिनलाई मत दिने नोकर...


  • १०६ औँ जन्मजयन्ती : बिपीलाई सधैं सम्झनु पर्ने कारण

    स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाका वारेमा खासै कुनै विशेषण जोडिरहनु अब किन पनि अर्थ छैन भने आधुनिक नेपालमा अनुभूत गरिएका चर्चित व्यक्तित्वहरूमध्ये उहाँ नै अहिले पनि सिद्धान्तको रुपमा नेपाली जनमानसमा विद्यमान हुनुहुन्छ। उहाँले आफूलाई कुनै वादको जन्मदाता मान्नु भएन तर न...


  • बैंकिङ क्षेत्रको आठ दशकको इतिहास : प्रविधिको बढ्दो प्रयोग वा दुरुपयोग

    नेपालमा बैंकिङ क्षेत्रको आठ दशक भन्दा लामो इतिहास भएको छ। यो ऐतिहासिक विकासक्रमलाई अवलोकन गर्दा औपचारिक बैंकिङ प्रणालीको शुरुवात पछि शुरुका दशकहरूमा बैंकिङ सेवाको आपूर्ति र मागको बीचमा निकै खाडल देखिएपनि पछिल्लो दशकमा बैंकिङ क्षेत्रको विकास, विस्तार एवम्...


  • ‘मिडिया चौथो अंग रहेन, राज्यकै अंग बनिसक्यो’

    आगामी सोमबार रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित हुन लागेका भारतका पत्रकार रवीश कुमारले शुक्रबार फिलिपिन्सको मनिलामा सार्वजनिक सम्भाषण दिए। भाषणमा उनले भारतीय मिडियामा व्याप्त विसङ्गतिबारे खुलेर चर्चा गरे। एशियाको नोवेल पुरस्कार मानिने ४० हजार अमेरिकी डलर बरा...


  • हामी स्वतन्‍त्र हैन परिचालित छौं

    हामीले अन्य अध्यायहरूमा निर्विचार अवस्था कसरी पाउने भन्ने चर्चा गर्‍यौँ। यो अवस्‍था प्राप्त गर्न कठिन त छ तर असम्‍भव छैन। तथापि आज हामी यति विघ्‍न विचार प्रधान भयौं कि निर्विचारको अवस्‍थाको चर्चा गर्दा थुप्रै मानिसहरूले शुरूमै असमर्थता जनाउने छन्। उन...


  • किताब र व्यवहारमा नपढिएको संघीयता

    मैले अमेरिकामा काम गर्ने नेपाली श्रमिकको अवस्था देखेको छु। मलेशिया, कतार, बहराइन र मालदिव्सको जीवन पनि देखेको छु। भारतीय नेपाली श्रमिकहरू बीचमा पूरा एक वर्ष बिताएको छु। सबैभन्दा कठोर जीवन अमेरिकी श्रमिकको छ। अन्तको कुरा गर्दिनँ म, हारी जिती बरु भारत...


  • युवासँग सरकारको हातेमालो

    युवा उद्यमशीलताको अभियानमा सरकारको साथ छ। लामो समय युवा आन्दोलनमा मैले पनि भूमिका निर्वाह गरेको थिए। यसकारण पनि मैले युवाहरूको भावना बुझ्नुपर्दछ। बुझ्छु। युवासँग सम्भावना, जोश र जाँगर हुन्छ। युवाहरूसँग भएका यी कुरालाई नेपाली समाजको स्वस्थ विकास र देशको प्रगतिम...


  • अर्थतन्त्रको आकार बराबर बैकिङ क्षेत्रको निक्षेप र ध्यान दिनुपर्ने विषय

    आर्थिक उदारीकरणको अवधारणाले नेपालमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनबाट तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गरी आर्थिक असमानताको अन्त्य, स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखेको छ। ...


  • दलितले छोएको खाएर कोही मरेको छैन

    कृष्णबहादुर बुढाथोकी नपाकेको फलमा झटारो हानेर थकानको सुसेली हाल्ने चलनले समजिक सहिष्णुता स्खलन भएको छ। पछिल्लो समय खोटाङको दही प्रकरणले बजारमा चर्चा पाएको छ। राम्रै खरिद बिक्री भइरहेको छ। जेठ १८ को दिन कसैका लागि महान सांस्कृतिक क्रान्तिको शुभारम्भको यश बटु...


  • दण्डहीनता र लक्ष्यविहीन हिँडाइ नै देशको मूलसमस्या

    मुलुक अहिले पनि संक्रमणकालमा छ भन्न  सुरु सुरुमा अप्ठेरो लाग्थ्यो किनभने निर्वाचनबाट सरकार गठन भइसकेको अवस्था थियो। सरकार पनि कति बलियो भने प्रतिनिधिसभामा करिब दुई तिहाइ बहुमत रहेको। सरकारको विरुद्धमा प्रमुख प्रतिपक्षसँग सरकारविरुद्ध प्रस्ताव राख्‍नसम...


  • सिण्डिकेट गयो, अवस्था उस्तै रह्‍यो

    केपी ओली नेतृत्वको सरकारले विगत डेढ वर्षमा थुप्रै कार्य गर्न खोजेको देखिन्छ। जसलाई इतिहासकै सफल र सम्झन लायक बनाउने अवसर र चुनौती दुवै छ सत्तारूढ नेकपामाथि।  किनकि विगत ६० वर्षपछिको निर्वाचित २ तिहाईको सरकार हो यो। त्यसैले पनि कतिपय अवस्थामा ओली कमरेड निकै उत्...


  • संस्कृतको संस्कृति...

    म संस्कृतको ज्ञाता होइन। मलाई संस्कृत मन पर्छ त्यसैले संस्कृतको पक्षमा बोल्छु, लेख्छु। मेरा पिताजी र मेरा दीक्षा गुरु दुवै संस्कृतका साधक हुनुहुन्थ्यो। मैले आफ्नो बाल्यकाल बटुकहरूका बीचमा बटुक नै बनेर बिताए। एउटा प्राकृतिक गुरुकुल नै मेरो पहिलो शिक्षालय थियो। आज यी सबै...


  • के हो आधार दर, किन परिरहेको छ निन्तर दबाब

    बैकिङ व्यवसायमा आधार दरको नियमित दबाब र प्रभाव परिरहेको हुन्छ। आधार दरलाई बेन्चमार्क दरका रुपमा पनि लिन सकिन्छ। आधार दरमा ब्याजदरलाई प्रभाव पर्ने तत्वहरु समावेश गरी गणना गरिने भए पनि आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने एक आधार द...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]