विचार

  • कोरोनाको औषधि बन्‍न थालेपछि जागेको आशा

    यतिबेला संसारका अर्बौं मानिस पीडामा छन्। चरा झैं स्वच्छन्द रहेका मानिसहरु पिजडाको पंक्षी झैं कैद छन्। कैदमा पनि स्वतन्त्रतापूर्वक हेर्न सक्ने अवस्थामा छैनन्। नाकमुख ढाकेर सुन्दर मुहार लुकाएर अपराधी झैं टुलुटुलु हेरेर बसेका दृष्यहरु सर्वत्र देखिन्छन्। कोही कसैको सामु उभि...


  • नेकपा अध्यक्षद्वयको आत्मालोचना र अबको राजनीति

    नेकपामा विगत केही समयदेखि भुसको आगोजस्तो बनेर बसेको अन्तरसंघर्ष त्यतिबेला उत्कर्षमा पुग्यो, जतिबेला सरकारले राजनीतिक दलसम्बन्धी र संवैधानिक आयोगसम्बन्धी दुई अध्यादेश हठात जारी गर्यो। पार्टीसँग कुनै सरसल्लाह नगरी ल्याएको भनिएका ती अध्यादेश पार्टीभित्र र बाहिरको ...


  • सूचनाको अधिकार दया होइन, हक हो

    यो दुनियाँका प्रत्येक व्यक्ति सूचनामैत्री हुनुपर्छ। सूचनाको हकको अभ्यास घरबाटै आरम्भ हुन्छ र हुनुपर्छ। हाम्रो मुलुकमा अझैपनि पुरुष नै घरको मूली हुने भएकाले निज घरबाट बाहिर जानुपूर्व कहाँ जान लागेको, अन्दाजी कति बजे फर्किने हो बताउनुपर्छ। घर नै प्रत्येक वालवालिकाको प...


  • संकटको लगानी र भोका पत्रकारको भारी

    प्रेस स्वतन्त्र हुनुपर्छ, सञ्‍चार कर्ममा लागेका सञ्‍चारकर्मीको दैनिकी सहजताका साथ चल्नुपर्दछ। यसमा कसैको दुई मत छैन, हुँदैन। तर, के हाम्रो प्रेस स्वतन्त्र छ? हामी सञ्‍चारकर्मी सहज जीवनयापन गरिरहेका छौँ त?  तथ्य र तथ्याक नबंग्याई हेर्ने हो भने यतिखेर व्‍य...


  • कोरोना समय : तातेको राजनीति र पाकेको दिमाग

    चीनको वुहान शहरबाट करिब ४ महिना अगाडि शुरु भएर विश्व भ्रमणमा निस्किएको कोरोना भाइरस; (कोभिड-१९) ले रोगको रूपमा संसारका राष्ट्रपतिदेखि मजदुरसम्मलाई आक्रमण गरी समान व्यवहार गरेर देखाइरहेको छI यो महामारीको भाइरसले आफ्नो सामर्थ्य दर्शाउँदै समाजमा ठूलो सानो भनिएका व...


  • फुटको संघारमा नेकपा : ओली अहंकार नै कारक

    यसबेला कोरोनाका कारण सिर्जित क्षतिबाट विश्वभर नै चिन्ता र संत्रास बढिरहेको छ। कोरोना भाइरसको महामारीको रोकथाम, नियन्त्रण आजको विश्वका लागि प्राथमिकताको विषय बन्न पगेकोमा दुई मत छैन। आ-आफ्ना देशमा अलग अलग र कतिपय देशका वैज्ञानिकहरु आपसमा मिलेर यसको औषधि र खोपको अनु...


  • नेकपाको रस्साकस्सी : पार्टीले हल गर्नुपर्ने तीन गम्भीर सवाल

    सिंगो देशले कोरोनाको कहर काटिरहेका बेला सत्तारुढ दल नेकपा आन्तरिक विवादमा उल्झिन पुगेको छ। प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति जनस्तरमा र उनकै पार्टीभित्र पनि विरोधको स्वर उर्लिएको छ। यो परिस्थितिको सुत्रधार अरु कोही होइनन्, ओली स्वयं हुन्। विश्वव्याधीबाट आफ्ना...


  • कोरोनाको चार महिना पूरा : विश्वभन्दा फरक छ नेपाल

    संसार कोरोना संक्रमणको चपेटामा परेको ४ महिना पूरा भएको छ। चीनमा कोरोनाको संक्रमण फैलिएपछि नेपाल आउने चिनियाँ पर्यटकहरूको आवतजावत बाक्लो नै थियो। त्यस्तै युरोप, अरब खाडिका देश तथा भारतबाट आउने संख्या पनि कम थिएन। गत जनवरीमा नेपालबाट आफ्नो देश गएका स्पेनका न...


  • इतिहास पढ्न विद्यालय गइरहनु पर्दैन

    कोरोना भाइरसद्वारा सिर्जित कोभिड-१९ का कारण विश्व मानवजगत बन्दी बनेको छ। २१ औँ शताब्दीमा अकल्पनीय परिवेश सिर्जना भएको छ। नेपाल लामो समयको राजनीतिक आन्दोलन अस्थिरता र संक्रमणकाल पार गर्दै बहुमतको स्थिर सरकार राजनीतिक स्थायित्व र सङ्लिँदै गएको थियो। राजनीतिमार्फत विकासक...


  • कम्युनिष्ट शासन कि वैधताको अवसान?

    फ्रान्सका युजे पोत्तरले सन् १८७१ मे मा पेरिस कम्युन ढलेपछि सोही वर्षको जुन महिनामा कम्युनिष्ट अन्तर्राष्ट्रियगान लेखे। त्यसभित्रका दुई हरफ यस्ता छन्‌ : बाँध्‍ने छैन परम्पराको साङ्‌लोले, जाग ए श्रमिक हो नयाँ जगमा पृथ्वी उठ्नेछ, संसार हाम्...


  • आगामी बजेटको कार्यदिशा: खर्च कटौती र भिन्‍न प्राथमिकता

    कोरोनाको कहरले विश्वअर्थतन्त्रलाई गाँजेको छ। यसले नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरु मात्र होइन विकसित र शक्तिसम्पन्न राष्ट्रहरु पनि अफ्टेरोमा पर्ने अनुमान गरिएको छ। यो अनुमानसँगै अनुदान र ऋण सहायतामा बजेटको ठूलो हिस्सा हुने गरेका नेपाल जस्ता देशहरु दोहोरो मारमा पर्ने दे...


  • ओली सरकारको अध्यादेश र निरंकुशताको यात्रा

    ओली नेतृत्वको सरकारको यही वैशाख ८ गते बसेको मन्त्रिपरिषदको बैठकले संवैधानिक परिषदसम्बन्धी र राजनैतिक दल विभाजनसम्बन्धी २ वटा अध्यादेश नाटकीय रुपमा राष्ट्रपति कहाँ पठायो। चाखलाग्दो कुरा के भयो भने क्याबिनेट बैठकलगत्तै बसेको सत्ताधारी पार्टीको सचिवालयको बैठक के...


  • अक्षय तृतीया, हजुरआमा र क्षय नभएको सम्झना

    तनहुँ जिल्लाको पाउँदी खोला पार गर्नासाथ लमजुङ जिल्लाले स्वागत गर्दछ। पाउँदी पार गरेर ५ मिनेट पैदल नहिँड्दै बाटो छेउमै हजुररबुवाले लगाएको ठूलो बगैंचा हाम्रो थियो। बगैँचाकै बीचमा बरपीपलको ठूलो चौतारी पनि हजुरबुवा, हजुरआमाले बनाउनु भएको थियो। बगैंचामा आँप, रू...


  • लकडाउनले झोक्राएको अर्थतन्त्र

    नेपालसहित विश्व नै कोरोना भाइरस (कोभिड–१९) को चपेटामा रुमलिरहेको छ। दक्षिण एसियामा केही कम जस्तो देखिए पनि यसको आकार र गहिराइको अन्दाज गरिहाल्न सकिँदैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भनेजस्तो दक्षिण, पूर्व र पश्चिमको खुला सीमा नाकाका कारण नेपालमा जोखि...


  • भुत्ते राष्ट्रवादले जन्माएको लुते तानाशाह

    स्वागत नेपाल संसारभरि जहिले पनि जहाँ पनि भुत्ते राष्ट्रवादले कि लुते तानाशाह जन्माउँछ कि जनतामा निरासा र वितृष्णा जन्माउँछ। त्यो तानाशाह लुते भएको कारणले पराजित हुन्छ, किनकि जन्म नै भुत्ते राष्ट्रवादबाट भएको हुन्छ। सच्चा राष्ट्रवादले शक्तिशाली तानाशाहको उदय ग...


  • सरकार ! हाम्ले नि विकास खान पाम्

    ‘सिडियो साप हाम्ले विकास खान पाया नाइँ, पल्लो गाउँकाले मस्त खाया हुन्, हाम्ले पनि विकास खान पाउनु पड्यो’! वि सं २०५० सालमा जुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारीमा कार्यरत छँदा मेरो कार्यकक्षमा आएर ३-४ जनाले बिसाएको गुनासो थियो यो। उनीहरूको कुराले म अ...


  • आधा मरेका मान्छे, अमेरिका र मेरो देश

    बिहान उठनेबित्तिकै कोठाको पर्दा हटाएर हिमाल हेर्ने बानी थियो। अहिले त्यो दृश्‍य मबाट खोसिएको छ। दुई महिना  भयो सुन्दर हिमालहरूबाट टाढा भएको। म यतिबेला नभएको चिसो भूमिमा हिटरले तताएको घरमा छु। कृत्रिम न्यानोमा नाकमुख सुकाएर, सुक्‍खा आँखाले...


  • कोभिड-१९, प्रविधि र मानिसको जीवन

    कोरोना भाइरसले शताब्दीकै तीन दशकयता मानव जीवनमा उतारचढाव ल्याएको छ। अझ विशेषगरी भन्‍नुपर्दा मानिसका व्यावसायिक जीवनको स्वरूपमा व्यापक रूपमा परिवर्तन गराइदिएको छ। हिजोआज घर कार्यालय जस्तो भएको छ। इन्टरनेट नै नयाँ बैठक कोठा जस्तो भएको छ। समयले सबै साथी र कार्य...


  • स्वच्छ, शान्ति र सिर्जनाको नयाँ वर्ष

    कोरोनाको कहरका समाचार सुन्दासुन्दै र घरभित्र करिब १ महिनाको बन्दाबन्दीमा रहँदा-रहँदै विसं २०७६ ले बिदा लिँदै २०७७ लाई स्वागत गरिसक्यौँ। वैशाख १० भइसक्यो। वसन्त ऋतुको आगमनसँगै सुरु हुने नेपाली नयाँ वर्षकै आसपास अरू धेरै देशका नयाँ वर्ष पनि पर्दछन्। आजको विश्व एक-अ...


  • अभिभावकले संरक्षक गुमाएको दृश्य कुरूप हुँदोरहेछ

    काठमाडौ : अभिभावकले पनि अभिभावक गुमाएको दृश्य कस्तो हुन्छ? कहिल्यै कल्पना गर्नु भएको थियो? अहँ गर्नु भएको थिएन। कुरुप दृश्य कहिलेकाहीँ बाध्यताले पनि देख्नुपर्छ। कोरोना भाइरसबाट सुरक्षित रहन सरकारले बिनातयारी गरेको लकडाउनपछि हरेक आमाबुवाले अभिभावक गु...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]