राजनीति

  • विप्लवलाई सरकारका प्रवक्ताको जवाफ : बुद्धको देशमा हिंसा अस्वीकार्य

    काभ्रे : पछिल्लो समय नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले बम विस्फोट, प्रहरीसँग दोहोरफो गोली हानाहान, चन्दा आतंक चलाइरहेका बेला सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदाप...


  • संसदको असल अभ्यासको सन्देश प्रवाह होस् :  उपनेता नेम्वाङ

    काभ्रे : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले राजनीति दलले संसद्मा गरेको असल अभ्यास र नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने सूचना र समाचारलाई प्राथमिकताका साथ स्थान दिन आमसञ्चार माध्यमको ध्यानाकर्षण गराएका छन्। संसद् सचिवालयद्वारा आयोजित ...


  • साना राजनीतिक दल आन्दोलनमा जुटे

    काठमाडौं : मुलुकको धर्म र संस्कृतिको संरक्षण गर्न सरकारलाई दवाव दिन विभिन्न साना राजनीतिक दलहरूले संयुक्त आन्दोलनको घोषणा गरेका छन्। बाम–प्रजातान्त्रिक दुवै धारको राजनीति गर्दै आएका साना राजनीतिक दलले मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दवाव रोक्न सरकारसँग माग ...


  • वडाअध्यक्षकाे शोकमा कांग्रेसले ३ दिन आधा झण्डा झुकाउने

    बैतडी : बैतडीको सुर्नया गाउँपालिका १ का वडा अध्यक्ष एवं नेपाली कांग्रेस सुर्नया गाउँपालिका १ का सभापति कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटनामा परी निधन भएको प्रति नेपाली कांग्रेस बैतडीले गहिरो शोक व्यक्त गरेको छ।  पार्टी सभापति नरेन्द्रसिंह थापा र सचिव प्रेमबहा...


  • जग्गा अतिक्रमण गर्ने जतिसुकै सम्मानित व्यक्ति भए पनि कारवाही हुन्छ : मन्त्री पोखरेल

    काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई पनि आग्रह ...


  • प्रदेश-२ : समितिले थाल्यो बाढी प्रभावित क्षेत्रको निरीक्षण

    जनकपुरधाम : प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेश-२ मा बाढीले पुर्‍याएको जनधनको क्षतिको स्थलगत निरीक्षण सुरु गरेको छ। निरीक्षणका लागि जनकपुर विमानस्थल आइपुगेका समितिका पदाधिकारीहरुलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले ब्र...


  • बन्दको अवज्ञा गरेको भन्दै झापामा बस तोडफोड

    भद्रपुर (झापा) : बन्दको अवज्ञा गरेको भन्दै झापामा यात्रुबहाक बसमा तोडफोड भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–१० स्थित बुट्टबारीनजिकै शनिवार बिहान बस तोडफोड भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्र...


  • भारतसँग कूटनीतिक पहल नगर्दा तराई डुब्यो : देउवा

    सुनसरी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कूटनीतिक पहल नगर्दा तराईमा बाढी तथा डुबानले बढी क्षति गरेको बताएका छन्।  प्रेस युनियन इटहरी नगरसमितिले शनिबार बिहान इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकारले भारतसँग कूटनी...


  • बाढी पहिरोको कारण लिम्चुङबुङ संटकग्रस्त घोषणा

    उदयपुरः एक साता अघिको बाढी पहिरोले क्षतिग्रस्त बनेको उदयपुरको लिम्चुङबुङ गाउँ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। गाउँ कार्यपालिकाको गएको असार ३१ गते बसेको बैठकले प्राकृतिक विपत्ति आई परेकाले संकटग्रस्त घोषणा गरिएको हो। गाउँपालिकाका अध्यक्ष मेजरकुमार...


  • नेकपाका नेताले मेरो बदनाम गरे : मोहन बस्नेत, भिडियो

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरू आफूलाई बदनाम गराउन सक्रिय रहेको आरोप लगाएका छन्। पूर्वसंचारमन्त्री समेत रहेकाका बस्नेतले एक सहकारी बचत संस्थामा स्रोत नखुलेको आफ्नो ६१ करोड रुपैया...


  • संसदीय समितिले गर्‍यो बाढी प्रभावित क्षेत्रको अनुगमन

    काठमाडौं : संसदीय समितिले बाढीको मारमा परेको काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले शुक्रबार बल्खु खोलामा आएको बाढीको चपेटमा परेका काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थल...


  • मन्त्री पण्डितकाे पुत्ला दहन

    काठमाडौं : लोकसेवा आयोगले खुलाएको विज्ञापनको विरोधमा आन्दोलन गरिरहेका आन्दोलनकारीले देशका विभिन्न ठाउँमा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितको पुत्ला दहन गरेका छन्। संविधानको मर्म र भावनाविपरीत लोकसेवा आयोगले विज्ञापन खुलाइएको विरोधमा नेपाल आदिबासी जनजाति...


  • गल्ती गर्ने प्रहरीमाथि कडा कारवाही हुन्छ : सर्वेन्द्र खनाल

    काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कारवाही गर्ने चेतावनी दिए। प्रहरी महानिरीक्षक खनालले ट्राफिक प्रहरीले गलत काम गरे तत्काल आफूलाई खवर गर्न पनि यातायात व्यवसायीलाई आग्रह गरे। शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्...


  • विधेयक 'ड्राफ्ट' गर्दा सरकारले पर्याप्त छलफल गर्नुपर्छ : सभामुख महरा

    काभ्रेपलान्चोक : सभामुख कृष्णबहादुर महराले विधेयकमाथि पर्याप्त छलफल गरेर मात्रै संसदमा प्रस्तुत गर्न सरकारसँग आग्रह गरेका छन्। संघीय संसद सचिवालयले धुलिखेलमा आयोजना गरेको 'संसदीय संचारको प्रभावकारिता अभिबृद्धिका लागि आयोजित अन्तरसंवाद कार्यक्रम'मा सभामुख मह...


  • किन बोक्छन् विप्लवका कार्यकर्ता बम र बन्दुक?

    काठमाडौं : नेत्रविवक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ता एकपछि अर्को दुर्घटनामा पर्न थालेका छन्। राज्यविरुद्ध हतियार नउठाएको दाबी गर्ने विप्लवका कार्यकर्ताले बोकेका विस्फोटका पदार्थका कारण सर्वसाधरणले पनि ज्यान गुमाउनु परेको छ।  ललितपुरको नख्खुस्थित एनसेलको कार्...


  • विप्लवको विस्फोटपछि कैलालीमा प्रहरीको 'हाइअलर्ट'

    धनगढी : बिहीबार धनगढीमा एकजनाको ज्यान जाने गरी भएको विस्फोटपछि प्रहरीले कैलालीमा 'आइअलर्ट' जारी गरेको छ। अहिले प्रहरी परिचालन बढाइएको छ भने चेकजाचँमा समेत कडाइ गरिएको छ। सुदूरपश्चिम प्रदेशको राजधानीमा समसाँझै भएको विस्फोटले सर्वसाधारणसमेत त्रसित बनेका छन्...


  • बाबुराम भन्छन् : लोकसेवा आयोगमार्फत अर्को विद्रोहको बीउ रोपियो

    काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले समावेशीताको सिद्धान्तलाई लत्याएर लोकसेवा आयोगले कर्मचारी भर्ना लागेको भन्दै आपत्ति जनाएका छन्।  लोकसेवा आयोगले स्थानीय तहमा ९ हजार कर्मचारी भर्नाका लागि लिएको विज्ञापनले समावेशीताको सिद्धान्त...


  • चोट बोकेर बाँचेका गणतन्त्रका योद्धा : जसलाई नेताले बिर्सिए

    विराटनगर : बराह क्षेत्र नगरपालिका-३ बिचपानी निवासी श्यामकुमार बस्नेत 'जमर्को' माओवादी सशस्त्र युद्धका घाइते योद्धा हुन्। तत्कालीन राज्यसत्ताविरुद्ध लड्दा उनले दाहिने खुट्टा गुमाएका छन्। त्यसबेलाको विद्रोही अहिले सत्ताको बागडोर सम्हालेर बसेको&...


  • सत्ताधारी नेकपाको ‘अनेरास्ववियु’ले अबदेखि कसैसँग पनि चन्दा नमाग्ने!

    काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ। अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन म...


  • ‘भारत नेपालको ठूल्दाइ होइन, ऊसँग डराउनु पनि पर्दैन'

    काठमाडौँ : शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल-भारत सम्बन्धलाई समयसापेक्ष तुल्याउँदै वर्षौंदेखि समाधान नभएका समस्या वार्ता र संवादका माध्यमबाट हल हुनुपर्ने मत उच्च राजनीतिक नेतृत्वले व्यक्त गरेको छ।   भारतको भौगोलिक विशालता र भूपरिवेष्टित अनि सीमित भूगोल भएको सा...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]