राजनीति

  • विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड

    बेझाड (पाल्पा) : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताएका छन्। मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ अगाडि बढेको बताउँदै समृद्धिका लागि स...


  • परराष्ट्रमन्त्री अमेरिका जाने, उच्चस्तरीय वार्ता हुँदै

    काठमाडौं: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन्। उनले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  भ्रमणका क्...


  • नेकपा कर्णाली संसदीय दलको पहिलो बैठक : विधायन समिति गठन

    सुर्खेत : पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश संसदीय दलको पहिलो बैठक सम्पन्न भएको छ। ज्येष्ठ सदस्य पदमबहादुर रोकायको अध्यक्षतामा संसदीय दलको कार्यालय सुर्खेतमा बसेको बैठकले तीन सदस्यीय विधान मस्यौदा कार्यदल गठन गरेको छ। ज्येष्ठ सदस्य पदम रोकाय...


  • योगेश भट्टराईले घरभाडाको पैसा फिर्ता गर्ने

    काठमाडौंः नेकपाका सांसद योगेश भट्टराईले घरभाडा वापतको पैसा फिर्ता गर्ने बताएका छन्। काठमाडौंमै घर भएर पनि घरभाडा लिएको भन्दै सांसदहरुको आलोचना भएको थियो। त्यसमा योगेश भट्टराईको पनि नाम थियो।  भट्टराईले आफूले काठमाडौंमा घर भएको कुरा स्पष्ट रुपमा उल्ले...


  • माओवादी केन्द्र सरकारविरुद्ध आन्दोलनमा होमिने

    काठमाडौंः गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) सरकारविरुद्ध आन्दोलनमा होमिने भएको छ। पार्टीको हालै सम्पन्न केन्द्रिय सचिवालय बैठकले सरकारले धर्म निरपेक्ष राष्ट्रलाई कमजोर बनाएको, मुलुकलाई परनिर्भरताको बाटोमा झनै धकेलेको आरोप लगाउँदै सरकारविरुद्ध आन्दोलनमा ...


  • रचनात्मक प्रतिपक्षी बन्न पत्रकारलाई सभामुखको आग्रह

    काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गरेका छन्। सभामुख महराले पत्रकारमाथि सधैं प्रतिपक्षको जस्तो व्यवहार गर्ने गरेको आरोप लाग्ने गरेको उल्लेख गर्दै सरकार र संघीय संसदको काममा सहयोगी बन्न पनि  आग्रह गरे। आइतबार का...


  • सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पस प्रमुखको पुतला दहन

    कञ्चनपुर  : कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले क्याम्पस प्रमुखको आइतवार पुतला दहन गरेका छन्। विश्वविद्यालयको केन्द्रीय  सिद्धनाथ क्याम्पसका प्रमुख भुपेन्द्र विष्टले मापदण्ड विपरित करारमा प्रध्यापक र कर्मचारी भर्ना खारेजीको माग ग...


  • समाजसेवी वडाध्यक्ष, जसले आफ्नो तलबले बनाए विद्यालय भवन

    कालिकोट : जिल्लाको शुभकालिका गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष कर्णबहादुर खत्रीले अहिलेसम्म आफूले पाएको तलबले जीर्णोद्धार रहेको विद्यालय भवन निर्माण गरेका छन्। बडाध्यक्ष खत्रीले वडामा नै रहेको चन्द्रसूर्य माध्यमिक बिद्यालयको जीर्ण भवन निर्माण गरेका हुन्। गत वर्ष निर्वाचित...


  • विधानमा सहमति गर्न गोप्य छलफल

    काठमाडौं : महासमिति बैठकमा पेस हुने नेपाली कांग्रेसको विधान मस्यौदामाथि छलफल गर्न पार्टीका नेताहरू गोप्य छलफलमा जुटेका छन्। विधान मस्यौदामा सहमति जुटाउन बनेको कार्यदलको बैठक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको स्रोतले बताएको छ। विधान म...


  • कृषक समूह महासंघ उदयपुरको अध्यक्षमा राउत

    उदयपुर : राष्ट्रिय कृषक समूह महासंघ उदयपुरको अध्यक्षमा कुशल राउत सर्वसहमत चयन भएका छन। कृषक समुह महासंघको दोस्रो अधिवेशनले शनिबार कुशल राउतको नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको हो। राउत यसअघिको कार्यसमितिको समेत हुन्। जिल्ला समन्वय समितिको हलमा सम्पन्न पाचौँ सा...


  • महामन्त्री शशांकको आफ्नै ‘लाइन’

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कहिले संस्थापन समूह त कहिले असन्तुष्ट समूहमा ढल्किएको आरोप लाग्ने गरेको छ। गत वर्ष भएको कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवालाई सहयोग गरेको आरोप लागेका कोइराला पछिल्लो समय असन्तुष्ट ...


  • कांग्रेस महासमिति बैठकको बन्द सत्र सुरु

    काठमाडौं : नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि सुरु भएको छ।  बन्द सत्रमा महामन्त्री डा शशा‌ंक कोइरालाले ‘साङ्ठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले पा...


  • ओलीले भने - दुईवटा प्रधानमन्त्री बनाउन संविधानले छेक्यो

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आक्रमण भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। नेपाल कानुन व्यवसायी संगठनहरुको एकता घोषणा कार्यक्रममा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले र...


  • खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपाल असम्भव : मन्त्री विश्वकर्मा

    साँखु : नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन् ।  शनिबार शङ्खरापुर नगरपालिका खेलकुद विकास समितिद्वारा साँखुमा आयोजित प्रथम नगरस्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्र...


  • हिउँदे अधिवेशन पुस दोस्रो साता

     काठमाडौं : सभामुख कृष्णबहादुर महराले संघीय संसदको हिउँदे अधिवेशन पुस दोस्रो साताको सुरुमै बोलाउने तयारी भएको बताएका छन्। संसदीय मामिला पत्रकार समाजको आइतबार संसद भवनमा सुरु भएको अधिवेशनको उद्घाटन समारोहमा बोल्दै सभामुख महराले सरकारलाई पुस दोस्रो हप्ताको ...


  • प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाइ प्रक्रिया आजदेखि

    काठमाडौं : संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराको सुनुवाइ प्रक्रिया सुरु गर्ने भएको छ। संघीय संसदको संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले संवैधानिक परिषदको सिफारिस समितिमा आएको र सोही अनुसार जबराको सुनुवाइ प्रक्रिया थाल...


  • सभामुख र उपसभामुखहरूको सौराहा भेलाका सात निर्णय, पूर्ण पाठ

    काठमाडौं : सातवटै प्रदेशका सभामुख र उपसभामुखसहित संघीय संसदको प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको भेलाले सात निर्णय गरेको छ। चितवनको सौराहामा भेला भएका सभामुख र उपसभामुखले अन्तर प्रदेश छलफललाई कायम राख्दै अन्तर प्रदेश सभा सम...


  • शक्तिशाली आयोगबाट मुक्त कमैयाको व्यवस्थापन गरिने

    बाँके : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले अबको एक वर्षभित्रमा मुक्तकमैयाको व्यवस्थापन गर्ने दाबी गरेकी छन्। भूमि समस्यासँग सम्बन्धित बर्दियाका सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा मन्त्री अर्यालले भनिन्, ‘शक्तिशाली आयोग गठन गरी एक वर्षभित्...


  • कांग्रेसमा दिन खोजिएको एकताको सन्देश : हात मिलाएका नेताका आ-आफ्नै कुण्ठा

    काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटन गर्दै शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताको सन्देश कार्यकर्ताबाट दबाब आयो। पार्टी उपसभापति विजय गच्छदारको आग्रह र कार्यकर्ताको हुटिङको कारण शीर्ष दुई नेताले हात पनि मिलाए।...


  • कांग्रेस अर्थनीतिको जस-अपजस : 'उठाउन सफल, खर्च गर्न असफल'

    काठमाडौं :  'देशको कल-कारखाना निजीकरणको नाममा बेचिएको छ, यसको उचित मूल्यांकन जनता स्वयमले गरेका छन्', पछिल्लो पटक  ११ मंसिरमा प्रधानमन्त्री केपीशर्मा ओलीले कांग्रेसलाई लक्षित गर्दै भनेका थिए। गत बैशाख २८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्र...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]