प्रवास

  • खर्च अभाव भएपछि मलेसियामा ११ जना नेपाली अलपत्र

    सोलुखुम्बु : मलेसियाको एक कम्पनीमा कार्यरत ११ जना नेपाली पाँच महिनादेखि अलपत्र परेका छन्। अल्फा कम्पनीमा कार्यरत सबैको ५ महिना अघि नै भिसा अवधि सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यँहा कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिएका छन्‌। नेपालमा गरिएको...


  • युएईमा पाँच महिनाको अवधिमा ११० नेपालीले ज्यान गुमाए

    काठमाडौं : युनाइटेड अरब इमिरेट्स (युएई)मा पाँच महिनाको अवधिमा एक सय १० जना नेपालीको मृत्यु भएको छ। गत मार्च ११ यता यति ठूलो संख्यामा नेपालीले ज्यान गुमाएको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।  ज्यान गुमाउनेमा ५ जना महिला छन्। प्राकृतिक मृत्युवरण...


  • अमेरिकाको पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी बेपत्ता

    बस्टन : अमेरिकाको पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी हराएकी छन्। १४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा टाउनशिपबाट हराएकी हुन्। उनलाई स्थानीय स्विटब्रायर ड्राइभमा बिहान ७ बजे अन्तिमपटक देखिएको थियो। पेन्सलभेनिया राज्यमा नेपालीभ...


  • आज पाँच देशबाट १५ सय स्वदेश आउँदै

    काठमाडौं : लकडाउनका कारण विभिन्न देशमा रोकिएका करिब १५ सय नेपाली आज स्वदेश फर्किँदैछन्।  साउदी अरब, कतार , युएई , मलेशिया र टर्कीबाट गरी १४ सय ९४ जना नेपाली आउन लागेका नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार साउदी अरबबाट न...


  • विदेशमा अलपत्र परेका १४ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किँदै

    काठमाडौं : आज विहान युएई र कतारबाट ४ सय ५९ जना नेपाली स्वदेश आएका छन्। युएईबाट हिमालय एयरको दुइ वटा उडानमार्फत् ३ सय ८ जना नेपाली स्वदेश फर्किका छन्। कतारको दोहाबाट नेपाल एयरको एउटा उडानमार्फत १५१ जना नेपाली आइपुगेका नेपाल नागरिक उड्ययन प्राधिकरणले जना...


  • पानीमा डुब्दा अमेरिकामा एक नेपालीको मृत्यु

    बोस्टन (अमेरिका) : अमेरिकाको मिनेसोटामा पानीमा डुबेर शनिबार विराटनगरका आशुतोष दाहालको मृत्यु भएको छ। उनी शनिबार स्थानीय बिग लेकमा ट्युबिङ्ग गर्न गएका थिए। लगभग साँझ पौने आठ बजे पानीमा खसेका थिए। सुरक्षाकर्मी र उद्धारकर्मीहरुले दाहालको शव राती ९:३० म...


  • कोरोनाकै कारण भारतमा एक हप्तामा २५ नेपालीको मृत्यु

    काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ। भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण ...


  • विदेशबाट आज १८ वटा शव ल्याइयो, १२ सय नेपाली आउँदै

    काठमाडौ : कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र परेका १२ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्किदै छन्।  आज मलेसिया, कतार, युएई, अमेरिका र युरोपका देशबाट गरी १२ सय ३३ जना नेपाली स्वदेश फर्कन लागेका नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ।&n...


  • मलेसियामा नेपाली सुरक्षागार्डमाथि निर्घात कुटपिट, छानबिन गर्दै प्रहरी

    काठमाडौं : मलेसियामा एक नेपाली सुरक्षागार्डमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि छानबिन अघि बढाइएको छ। एकजना मलेसियन नागरिकले सुरक्षागार्डको पोसाकमै रहेका नेपालीमाथि डण्डाले निर्घात कुटपिट गरेपछि चर्को विरोध भएको थियो। केही दिनदेखि ने...


  • कुवेतमा नेपाली प्रवेशमा रोक

    काठमाडौं : कुवेतले नेपालीहरुलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। भोलिदेखि अन्तर्राष्ट्रिय उडान सूचारु गर्न लागेको कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।  हिजो बसेको कुवेत सरकारको ...


  • अमेरिकाको टेक्ससमा डुबेर नेपाली युवतीको मृत्यु

    बस्टन : अमेरिकाको टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। टेक्सस राज्यको उत्तरी भागको डेन्टन काउन्टीस्थित उक्त तालमा आइतबार (जुलाई २६) शव निकालिएकी विद्यार्थी २३ वर्षीया अश्मिता खनाल हुन्। खनालको घर काठमाडौं हो। समाचारमा ...


  • बनारसमा नेपालीको जवरजस्ती कपाल मुण्डन गर्ने दुईजना पक्राउ

    काठमाडौं : भारतको बनारसमा एकजना नेपालीमाथि ज्यादतीमा संलग्‍न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र बनारसमा काम गर्न गएका एक नेपालीको भारतीय विश्‍व हिन्दू सेनाका कार्यकर्ताले जबरजस्ती कपाल मुण्डन गरेर जय श्रीराम ले...


  • अमेरिकाको टेक्ससमा डुबेर दुई नेपालीभाषी युवकको मृत्यु

    बस्टन । अमेरिकाको टेक्ससमा दुई नेपालीभाषी युवकको डुबेर मृत्यु भएको छ।  मृत्यु हुनेमा हिकारू गौतम र त्रिशरण खत्री हुन्। दुवै १९ वर्षका हुन्। उनीहरूको शव सोमबार फेला परेको हो।  खत्री र गौतम, टेक्ससको फोर्ट वर्थका बासिन्दा हुन्। उनीहरू बिहीबार ...


  • कोरोनाबाट यो साता विदेशमा नेपालीको निधन भएन

    लण्डन : विश्‍वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन भएन। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुँद...


  • मलेसियाबाट ३३ सय २२ नेपाली नागरिक घर फर्किए

    काठमाडौं : कोभिड-१९ का कारण अलपत्र परेकामध्ये ३३ सय २२ जना नागरिक मलेसियाबाट फर्किएका छन्। नेपालबाट सञ्चालित पहिलो चरणका उडानहरूबाट १८ जुनदेखि हालसम्म क्वालालम्पुरबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मालिन्दो एयर  फिलिपिन्सबाट समेत २१ वटा उडानमार्फत ३३ स...


  • विदेशमा अलपत्र १३ सय नेपाली आज पनि स्वदेश फर्किने

    काठमाडौं : लकडाउनका कारण विभिन्न देशमा अलपत्र परेका झन्डै १३ सय जना नेपाली आज  स्वदेश फर्किदैछन्।  आज मलेसिया, कतार, साउदी अरब, कुवेत र युएईबाट गरी १२ सय ९४ जना नेपाली आउन लागेका नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले जानकारी दिए। विहान यु...


  • सुनेजस्तो असहज छैन अमेरिकामा, अब नेपाल आउन हतार गर्ने घट्छन्

    काठमाडौं : बुधबार पहिलोपटक अमेरिकाको न्युयोर्कबाट टर्किस एयरको जहाजबाट २ सय ७९ नेपाली काठमाडौं आइपुगेका छन्। कोभिड-१९ का कारण विदेशमा अलपत्र नेपाली उद्धारमा सरकार जुटिरहेकाे छ। सरकारले अमेरिकाका लागि चार वटा चार्टड फ्लाइट गर्ने तालिका स...


  • विदेशबाट आउने क्रम जारी, आज ११ अन्तर्राष्ट्रिय उडान

    काठमाडौं : विदेशमा समस्यामा परेका नेपालीलाई फर्काउने क्रम जारी छ। आज पनि विभिन्न देशमा समस्यामा परेका नेपाली स्वदेश फर्किन लागेका हुन्।  त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका अनुसार आज  विभिन्न  देशमा ११ वटा अन्तर्राष्ट्रिय उडा...


  • ठगी गरेको अभियोगमा अस्ट्रेलियामा दुई नेपाली पक्राउ

    सिड्नी : अनलाइनबाट ठगी गरेको आरोपमा दुईजना नेपालीलाई सिड्नीमा प्रहरीले पक्राउ गरेको छ। एकजना युवती र एक युवक प्रहरीको फन्दामा परेका हुन्।  उनीहरुलाई वृद्ध अष्ट्रेलियनसँग टेलिफोन सम्पर्क गरी ठगी गरेको आरोपमा हिरासतमा लिइएको हो। न्यू साउथ वेल्स प्रहरीका अनुसार ...


  • खाडी मुलुकबाट एक लाख २७ हजार युवा घर फर्किन आतुर

    खाडी मुलुकहरुमा रोजगारीका लागि गएका करिब १३ लाख श्रमिकमध्ये १ लाख २७ हजार बढी अन्तर्राष्ट्रिय उडान खुल्ने लगत्तै स्वदेश फर्किने तयारीमा रहेका छन्।  सरकारले कोरोनाका कारण अफ्ठ्यारोमा परेकाहरुलाई स्वदेश ल्याइरहेको भएपनि श्रम स्वीकृति सकिएका र आममाफी पाएका १ लाख २...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]