छापा

  • एक जनाले दुई भन्दा बढी सिमकार्ड नपाउने

    काठमाडौं : एक व्यक्तिले अबदेखि आफ्नो नाममा २ भन्दा बढी सिमकार्ड निकाल्न नपाउने भएका छन्। सिमकार्डको सम्भावित दुरुपयोग रोक्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था लागू गरेको हो। प्राधिकरणको असार १३ गते बसेको बोर्ड बैठकले कुनै एक प्रयोगकर्तालाई सम्बन्धितक...


  • प्रधानमन्त्री ओलीमाथि सुरक्षा 'थ्रेट', सुरक्षा बढाइयो

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्त...


  • कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

    काठमाडौं :  सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय ग...


  • अदालतको अनुमतिबाट मात्र सञ्चार सञ्जाल निगरानी

    काठमाडौं :  सार्वजनिक सञ्चार माध्यमबाट भएका कुराकानी राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकको अनुमतिमा ‘इन्टरसेप्सन’ गर्ने व्यवस्था हटाउन विधेयकमाथि संशोधन दर्ता भएको छ।  राष्ट्रिय सभाबाट पारित भएको विधेयक प्रतिनिधि सभामा विचाराधीन...


  • संक्रमितका १०० सहयात्री सम्पर्क बाहिर

    काठमाडौं : कोभिड–१९ संक्रमण पुष्टि भएका नौमध्ये पाँच यात्रुसँग अन्तर्राष्ट्रिय र आन्तरिक उडानमासँगै यात्रा गरेका ५ सय ८८ मध्ये एक सय जना यात्रु अझै प्रहरी प्रशासनको सम्पर्क बाहिर छन्। उनीहरू कहाँ छन् भन्ने सूचना प्रहरीले अझै पाएको छैन। संक्रमित हुनेकोसंख्या ६ ...


  • सहयोग सामग्री बोकेर नेपाल आउँदै चिनियाँ विमान

    काठमाडौं : कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामग्री सहित चिनियाँ विमान आउने भएको छ।  विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयो...


  • खाडी मुलुकका ३३६ कामदार फिर्ता ल्याउन नेपाललाई दबाब

    काठमाडौं : खाडी क्षेत्रका विभिन्न मुलुकका रोजगारदाताले नेपाली कामदारलाई फिर्ता लैजान दबाब दिन थालेका छन्। संसारभर फैलिएको कोरोना भाइरसका कारण धमाधम कम्पनी बन्द हुन थालेपछि युएईको आबुधाबी र दुबई तथा बहराइनका सेवा क्षेत्रका रोजगारदाताले नेपाली म्यानपावर व्यवसायी...


  • सांसद र सिडिओले नै फैलाए कोरोनाको अफवाह

    काठमाडौं : कोरोना भाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ। त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि दिएको छ । तर, जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतबार देशभर त्रास फैलियो।  वीरगन्जका व्यवसायी शिवकुमार रुंग...


  • नेपालमा हाई अलर्ट : आजदेखि अधिकांश अन्तर्राष्ट्रिय उडान बन्द

    काठमाडौं : कोरोना रोकथामको उपायस्वरुप सरकारले कारोना प्रभावित ५५ मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका देशसहित विश्वका ५५ दे...


  • ट्रकभित्रै सामूहिक बलात्कार, तीन जना पक्राउ

    काठमाडौं :  काठमाडौंको चन्द्रागिरी नगरपालिका(१५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभि...


  • सुकुम्बासीका नाममा जग्गा बाँड्ने तयारी गर्दै सरकार

    काठमाडौं : सुकुम्बासीका नाममा देशभरका सार्वजनिक जग्गा र वनक्षेत्र अतिक्रमण भइरहेका बेला सरकारले फेरि यसैका नाममा जग्गा बाँड्न लागेको छ। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न भन्दै सरकारले अधिकारसम्पन्न उच्चस्तरीय आयोग नै गठन गर्न लागेको हो।&n...


  • सबै विदेशीलाई मलेसिया प्रवेशमा रोक

    काठमाडौं : मलेशिया सरकारले मलेशिया जाने सवै विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ।  मलेशियामा रहेको नेपाली राजदूतावासले मंगलबार सूचना जारी गर्दै सो जानकारी गराएको हो। मलेशियाले १८ मार्च २०२० देखी ३१ मार्च २०२० सम्मपूर्ण रोक लगाउने निर्णय गरेको ह...


  • सेना र प्रहरीको सुडान मिसन रोकियो

    काठमाडौं : विश्वभर कोरोना संक्रमण फैलिँदै गएपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त राष्ट्र संघअन्तर्गतको सुडान मिसन तत्कालका लागि स्थगित भएको छ। संयुक्त राष्ट्र संघअन्तर्गतको मिसनमा साउथ सुडान जान लागेका १७ जना प्रहरी र नेपाली सेनाका ७ सय सैनिकको मिसन यात्रा ...


  • नेपाल आएका ३६ विदेशीलाई विमानस्थलबाटै फर्काइयो

    काठमाडौं : कोरोना भाइरस संक्रमण नभएको पुष्टि गर्ने प्रमाणपत्र नल्याई नेपाल आएका ३६ विदेशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ। कोरोना भाइरस रोकथामरनियन्त्रण अभियानअन्तर्गत विमानस्थलअध्यागमन कार्यालयले सोमबार उनीहरूलाई फिर्ता पठाएको हो। कोरोना भाइर...


  • कतारले फर्कायो २० नेपाली

    काठमाडौं : कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन् । खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वरेन्टाइनम...


  • कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा

    काठमाडौं : कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परका चार  वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ। त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन्। कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र ...


  • विद्यालय सुधार कार्यक्रम : नौ महिना मौन, तीन महिनामा चार अर्ब खर्च गर्ने प्रस्ताव

    काठमाडौं : आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी छँदा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको पौने चार अर्ब बजेट भौतिक निर्माणमा खर्च गर्ने गरी विद्यालयलाई बाँड्न लागिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीन अर्ब ७३ करोड खर्च गर्नका लागि देशभरका सामुदायिक वि...


  • युवतीले यौन सम्पर्क गर्न लगाइन्, अश्लील भिडियो बनाएर गरिन् बार्गेनिङ

    काठमाडौं : गेस्ट हाउसमा बसेको रकम तिर्न र मोटरसाइकल खरिद गर्न भन्दै युवाको एक समूहले जानीजानी सेक्स भिडियो टेप बनाएर ‘ब्ल्याकमेलिङ’ गरेको पाइएको छ।  बागबजारस्थित एक गेस्ट हाउसमा जानीजानी यौन सम्बन्ध राखेको भिडियो खिचेर एक युवकलाई ३ लाख रु...


  • तनु श्रीविरुद्ध २५ करोड क्षतिपूर्ति माग गर्दै मुद्दा

    बलिउडमा ‘मीटू’ अभियान चलाएकी अभिनेत्री तनु श्री दत्तामाथि अभिनेता नाना पाटेकरको संस्था ‘नाम फाउन्डेसन’ले २५ करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ। यसका साथै बम्बई उच्च अदालतले नाना पाटेकरको नाम र फाउन्डेसनमाथि कुनै पनि प्रकारको आ...


  • घुस नपाएपछि भारतीय अधिकारीले नेपाल आउने तेलट्यांकर दिनभर रोके

    काठमाडौं : घुस नपाएपछि इन्डियन आयल कर्पोरेशन (आइओसी) का प्रतिनिधिले बिहीबार दिनभर नेपालतर्फ आउने तेल ट्यांकर दिनभर आइसीपी (एकीकृत जाँच चौकी) मै रोकिदिएका छन्।  तेल भरेर नेपालतर्फ आएका ६९ वटा ट्यांकरलाई आइओसीका प्रतिनिधिले रकम नपाएपछि जाँचपास नै रोक...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]