विज्ञान प्रविधि

  • अब हरेक वडामा वाईफाई

    काठमाडौं : नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ।  कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए। आगामी आर्थिक वर्ष...


  • क्लिन फिड नीति साउन १ बाटै लागू गर्न सरकारलाई दबाब

    काठमाडौं : बहु प्रतिक्षित क्लिन फिड नीति यही साउन १ देखि नै लागू गर्न सरकारमाथि दबाब परेको छ। सरोकारवाला संस्थाले आगामी कात्तिक ८ गतेदेखि लागू हुने भनिएको विज्ञापनरहित क्लिन फिड नीति आगामी साउन १ गतेदेखि नै कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। नेपाल मिडिया ...


  • दूरसञ्चार कोषले ४१ जिल्लाका सबै वडामा इन्टरनेट पुर्‍यायो

    काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ। कोषमार्फत विभिन्न परियोजनामा ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। ग्रामीण क्षेत्रमा इ...


  • भारतले टिकटकसहित ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगायो

    नयाँ दिल्ली : भारत सरकारले चीनका ५९ एप्समाथि सोमवार प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाइएको सूचीमा टिकटक, सेयर इट, सेन्डर, युसी ब्राउजर, हेलो  वन्डर क्यामेरासहित छन्।  भारत सरकारले यी चिनियाँ एप्सको सर्भर भारत बाहिर रहेकाले यस्तो कदम उठाइएको जनाएको छ। यी ...


  • आइफोनमा थपियो नयाँ फिचर, कारको चाबी बोक्नु नपर्ने

    फोन निर्माता कम्पनी एप्पलले आइफोनमार्फत गाडीको चाबी विस्थापन गर्ने योजना सार्वजनिक छ। सोमबार अमेरिकामा आयोजित डेभलपरहरूको विश्व सम्मेलनमा कम्पनीले आइफोनको नयाँ फिचर थप्न लागिएको जनाएको हो।  आफ्नै ब्रान्डको सवारी साधन उत्पादन गर्ने एप्पलको महत्वाकांक्षी योजना सफल ...


  • आजको सूर्यग्रहण : लिम्पियाधुराबाट हेर्दा ९८ प्रतिशत सूर्य छेकिने

    काठमाडौं :  आज आइतवार सूर्यग्रहण लागिरहेको छ।  यो ग्रहणले सूर्यलाई पूरै ढाक्ने छ। तर नेपालबाट खण्डग्रास (आधा मात्र ढाकेको) देख्न सकिनेछ। नेपालको पश्चिमी सिमाना लिम्पियाधुराबाट सूर्यलाई ९८ प्रतिशतसम्म ढाकेको देख्न सकिने खगोलविदहरुले बताएका छन्। खगोलविदहरुक...


  • गाउँमा अनलाइन शिक्षा : 'आकाशको फल आँखा तरी मर'

    काठमाडौं : कोभिड–१९ को महामारीका कारण अवरुद्ध पठनपाठनलाई अगाडि बढाउन सरकारले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ कार्यान्वयन हुन कठिन देखिएको छ। कोभिड–१९ को सङ्क्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणाल...


  • 'अभिभावक नै निरक्षर छन्, प्रविधिबाट भटभटाएर मात्रै हुँदैन'

    काठमाडौं :  कोरोना त्रास र लकडाउनले शैक्षिक पठनपाठन बिथोलिँदै गएपछि निजी, सामुदायिक विद्यालय र त्रिभुवन विश्वविद्यालयहरूले अनलाइन प्रविधिमार्फत पढाइ सुचारु गरेका छन्। लामो समयसम्म पढाइ अवरुद्ध भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेबाट वैकल्पि...


  • नेपाल टेलिकमले १५ लाख पुराना सिमकार्ड पुन: प्रयोगमा ल्यायो

    काठमाडौं :  नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगमा ल्याएको छ।  नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो। &ls...


  • भक्तपुर लोकन्थलीमा ड्रोन उडाएर कोरोनाबारे सचेत पारियो

    भक्तपुर : मध्यपुर थिमि नगरपालिका १ लोहकिल्थलीमा ड्रोनमार्फत कोरोना भाइरस (कोभिड १९)बारे सर्वसाधारणमा सचेतना फैलाइएको छ। कोरोनाले पार्नसक्ने असर, यसबाट बच्ने उपाय, लकडाउनको पालना र संक्रमित आउनसक्ने जरुरी सूचनासहितको अडियो सन्देश ड्रोनमार्फत दिइएको हो। ...


  • टिभी, रेडियाे र अनलाइनबाट नयाँ शैक्षिक सत्र सुरु गरिने

    काठमाडाैं : कोभिड १९ का कारण पठन पाठनमा अवरोध भएको र सबै विद्यालय बन्द भएको अवस्थामा सरकारले भर्चुअल, अनलाइन, टेलिभिजन एवं रेडियोमार्फत नयाँ शैक्षिक वर्षको पठनपाठन अघि बढाउने भएको छ। बिहीबार संसदीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको आय व्ययको अन...


  • नेपाल-भारत सीमा विवादसँगै 'साइबर युद्ध'

    काठमाडौं : छिमेकी मुलुक भारतले पहिलोपटक नेपालको भू-भाग लिम्पियाधुरासहितको नक्सा गत नोभेम्बरमा सार्वजनिक गरेको थियो। त्यसबेला नेपालको विरोधको बेवास्ता गरेको उसले लिपुपलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक पनि उदघाटन गरिसकेको छ। भारत सरकारले नेप...


  • प्रिक्साले ल्यायाे नयाँ अनलाइन शिक्षा प्रणाली

    काठमाडाैं : प्रिक्सा टेक्नोलोजिजले प्रिक्सा ओलिभ नामक नयाँ शिक्षा व्यवस्थापन प्रणाली सुरु गरेको छ। प्रिक्साले यस सफ्टवेयरको सुरुवातसँगै साइन अप गर्ने पहिलो २०० स्कुल, कलेज, विश्वविद्यालय तथा तालिम केन्द्रजस्ता संघ संस्थाका लागि निशुल्क सुविधा उपलब्ध गराउने जनाएकाे छ। ...


  • गण्डकीका चार जिल्लामा टेलिकमको अप्टिकल फाइवरबाट सेवा विस्तार

    बागलुङ : सुस्त गतिको इन्टरनेट र भ्वाइसका कारण हैरान परेका ग्राहकलाई सुविधा दिँदै नेपाल टेलिकमले साविकको धौलागिरी अञ्चललाई तामाको तारमुक्त बनाउने अभियान अन्तिम चरणमा पुर्‍याएको छ। द्रुत गतिको सेवा प्रदान गर्न टेलिकमले गण्डकी प्रदेशका चार जिल्लामा&n...


  • लकडाउन कार्यान्वयनको अनुगमन ड्रोन क्यामेराबाट

    कञ्चनपुर : लकडाउनको कार्यलाई प्रभावारी बनाउन कञ्चनपुरको भीमदत्त नगरपालिकामा ड्रोन क्यामेराको सहायताले निगरानी राख्न थालिएको छ।   भीमदत्त नगरपालिका र रोवोटिक एसोसिएसन अफ नेपाल इन्जिनियररिङबीचको लकडाउन कार्यान्वयक गराउने सम्झौता भएको थियो।  नगरपाल...


  • स्याङ्जामा खुट्टाबाटै चल्ने हात धुने प्रविधि विकास

    स्याङ्जा : जिल्लामा खुट्टाबाट चलाइने हात धुने प्रणालीको विकास गरिएको छ। प्रगतिशील इन्जिनियरिङ एसोसिएसन स्याङ्जा र नेपाल इन्जिनियर्स एसोसियनसन गण्डकी प्रदेशका इन्जिनियरहरुले संयुक्त निर्माण गरेको ‘फुट अपरेट ह्यानड वास सिस्टम’ जिल्ला अस्पताल ...


  • पठनपाठनमा सूचना-प्रविधिको प्रयोग : न बिजुली, न कम्प्युटर, न इन्टरनेट !

    सल्यान : कोरोना भाइरसको महामारीका कारण बन्द विद्यालयहरुमा नयाँ शैक्षिकसत्र कहिलेदेखि सञ्चालन गर्ने अन्यौल छाएको छ।  विद्यार्थी भर्ना भएर पठनपाठन सुरु हुने समय भइसक्दा पनि भर्ना अभियान कहिलेदेखि सञ्चालन गर्ने भन्नेमा सरकार नै अन्यौलमा परेको छ। विषम परि...


  • सिन्धुपाल्चोकका शिक्षकहरूलाई अनलाइन तालिम

    सिन्धुपाल्चोक :  सिन्धुपाल्चोकका शिक्षकहरुका लागि अनलाइन माध्यमबाट विद्युतीय सामग्री प्रयोगबारे तालिम दिइएको छ। नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एसोसिएसन सिन्धुपाल्चोकको आयोजनामा ५ दिनसम्म तालिम सुरु भएको हो ।  कक्षाकोठामा प्रयोग गर्न सकिने विद्युतीय सामग्...


  • पेन्टागनले अज्ञात उडान तस्तर (युएफओ) को द‌ृश्य सार्वजनिक गर्‍यो

    संयुक्त राज्य अमेरिकाको पेन्टागनस्थित रक्षा विभाग मूख्यालयले पहिलोपटक अज्ञात उडान तस्तर (युएफओ) का तीनवटा भिडियोदृश्य सार्वजनिक गरेको छ। यी भिडियोहरुमा अज्ञात हवाई गतिविधी देखिएका छन्।  इन्फ्रारेड क्यामेराबाट खिचिएको सो दृश्यमा एक अज्ञात वाहन निकै दु्रतगतिमा हुत्...


  • आविष्कार केन्द्रमा बन्यो कोरोनाका बिरामीलाई औषधि र खाना बोक्ने रोबोट

    काठमाडौं : सामाजिक अभियन्ता तथा वैज्ञानिक महावीर पुनद्वारा सञ्‍चालित राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरसका बिरामीलाई खाना ओसार्ने रोबोट बनाएको छ।  पुनका अनुसार करिब ११ दिन लामो प्रयासमा कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रले रोबोट बनाउन सकेको हो। ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]