यस्तो बन्यो राष्ट्रिय शिक्षा नीति, २०७६ (पूर्णपाठ सहित)
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय शिक्षा नीति २०७६’ को पूर्णपाठ सार्वजनिक गरेका छन्। मन्त्रिपरिषद् बैठकले कात्तिक १८ गते नै पारित गरेपनि मन्त्रालयले बुधबार मात्रै यो नीति सार्वजनिक जानकारीमा ल्याएको हो।&...