समाज

  • पत्रकार महासंघ धनुकटालाई सांसद राईको ५० हजार सहयोग

    धनकुटा :  धनकुटाका संघीय सांसद राजेन्द्र राईले नेपाल पत्रकार महासंघ धनकुटाको पत्रकार कल्याणकारी कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन।  उक्त सहयोग सांसद राईले पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईलाई एक महिनाको पारिश्रमिक बराबरको रकम हस्तान्तरण ...


  • तरकारी नष्ट नगर्न ७७ वटै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

    काठमाडौ :  गृह मन्त्रालयले तरकारी नष्ट नगर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। उत्पादित तरकारी नष्ट गर्न नदिन र उत्पादनलाई बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिएको हो।  'स्थानीय कृषि उत्पादन खान...


  • बैतडीका पहिलो कोरोना संक्रमित डिस्चार्जपछि जेल चलान

    बैतडी : १३ औं दिनमा बुधबार कोरोना जितेका बैतडीका पहिलो कोरोना संक्रमित डिस्चार्जपछि जेल चलान भएका छन्। कर्तव्य ज्यान मुद्दामा वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ती युवकलाई जेठ ९ गते कोरोना पुष्टि भएको थियो।  जिल्ला अस्पता...


  • जातीय विभेद : मगरको घरमा विश्‍वकर्मा पसेपछि तिराइयो जरिवाना

    गुल्मी : कालीगण्डकी गाउँपालिका फोक्सिङमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना गराइएको छ। वैशाख २२ गते मलामी गएर फर्किएका २७ वर्षीय श्यामबहादुर परियार ठूलो पानीको कारण ओत लाग्‍न स्थानीय ४३ वर्षीय नेत्र काउछाको घरमा पसेका थिए।  घरधनी क...


  • सुविधा नपाएपछि क्‍वारेन्टाइनमा बस्‍नेले गाउँपालिका अधिकृतलाई पिटे

    दैलेख : भैरवी गाउँपालिकामा क्‍वारेन्टाइनमा बस्नेले गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन्। केही दिनअघि भारतबाट आएर गाउँपालिका ४ को एक व्यक्तिको घरमा बनाइएको क्‍वारेन्टाइनमा बसेकाहरुले अधिकृत हीरासिंह थापामाथि बुधबार आक्रमण गरेका...


  • युवक कुटपिट घटना : आफन्त र स्थानीयको दबाबपछि प्रहरीले लियो जाहेरी

    सर्लाही : जिल्लाको बागमती नगरपालिका १० शंकरपुर सोल्टीमा प्रेम विषयलाई लिएर भएको युवकमाथिको कुटपिटले ठूलो रुप लिएको छ। १९ वर्षीया युवतीसँग प्रेम सम्बन्ध रहेको भन्दै सोल्टीका २१ वर्षीय राजु कुशवाहा प्रेमिकाकै अभिभावकले मरणासन्न हुनेगरी कुटेका युवकका मामा जव...


  • प्रहरीमाथि अभद्र व्यवहार आरोपमा वडाध्यक्ष पक्राउ

    रुकुम पश्चिम : मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दीपक केसी पक्राउ परेका छन्। वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोस्ट तोडफोड तथा प्रहरीमाथि अभद्र व्यवहार अभियोग उनीमाथि लगाइएको छ।  उनीसँगै स्थानीय राजन केसी र खिलराज गिरीलाई पनि प्रहरीले ...


  • दैलेखमा बस दुर्घटना, चालकको मुत्यु, सहचालक घाइते

    दैलेख : यहाँको गुराँस गाउँपालिका-४ घोडावासमा बुधवार बस दुर्घटना हुँदा चालकको मुत्यु भएको छ। यो दुर्घटनमा सहचालक घाइते भएका छन्।  कन्चनपुरको गड्डा चौकी नाकाबाट दैलेखको तल्लो डुंगेश्वरका नागरिक ल्यायर आएको ना ५ ख १६८५ नम्बरको बस दुर्घटना हुँदा चालकको घटनास्थ...


  • दैलेखमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

    दैलेख : दैलेखको गुराँस गाउँपालिकामा यात्रु बस दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जुम्लाबाट महेन्द्र नगरकालागि छुटेको बस दैलेखको गुरास गाउँपालिकाको घोडाबास भन्‍ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा परेको बसमा कति यात्...


  • क्‍वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी, दुवैको टाउको फुट्यो

    रौतहट : रौतहटको राजपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमै स्वास्थ्यकर्मी कुटिएका छन्।  राजपुर नगरपालिका–९ बैरियास्थित मदरसामा रहेको क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी टेष्ट गर्ने क्रममा २ जना स्वास्थ्यकर्मीलाई कुटेका हुन्।  क्वारेन्टाइनमा रहेकाहरुको एक...


  • चितामा चढाउन लागेको शव बरामद

    रौतहट : रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले दाहसंस्कार लागि चितामा चढाउन लागिएको अवस्थाको शव बुधबार बरामद गरेको छ।  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीको कमाण्डमा गएको टोलीले चन्द्रपुर नगरपालिका वाड...


  • रुखमा बाँधेर छोरीमाथि दुष्कर्म

    डडेल्धुरा : कैलालीमा १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बुवा नै पक्राउ परेका छन्। चुरे गाउँपालिका ५ की १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको हो। भासु जंगलमा हातखुट्टा बाँधेर छोरीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारम...


  • मनाङमा २५० स्याउका बोट अज्ञात व्यक्तिले काटिदिए

    मनाङ : अज्ञात व्यक्तिले मनाङको एक नर्सरीमा उत्पादित स्याउका बिरुवा काटिदिएका छन् । मंगलबार राति ङिस्याङ गाउँपालिका–४ हुम्डे एयरपोर्टस्थित ङिस्याङ भ्याली स्याउ फार्मको नर्सरीका बिरुवा र फूल खेल्दै गरेका स्याउका बोट काटिएका हुन्।  नर्सरीमा उत्पादित करिब १५...


  • वडाअध्यक्षको नेतृत्वमा प्रहरीमाथि हातपात, कार्यालय तोडफोड

    रुकुम : रुकुम पश्चिमस्थित मुसिकोट नगरपालिका–१४ मा को अस्थायी प्रहरी पोष्टका प्रहरीमाथि एकजना वडाअध्यक्षसहितले हातपात गरेका छन्।  मुसिकोट नगरपालिका–१३ का वडाअध्यक्ष दीपक केसीसहितका ब्यक्तिहरुले पोष्टमा गएर प्रहरीमाथि दुब्र्यवहार तथा कार्यालयमा तो...


  • क्‍वारेन्टाइनको विषयमा पाख्रिबास नगर र स्थानीयबीच विवाद

    धनकुटा : धनकुटाको पाख्रिबास नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्ने विषयमा स्थानीयले विरोध गरेका छन्। पाख्रिबास नगरपालिका ३ मा रहेको कृषि तथा वन विश्वविद्यालय अन्तरगतको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा बाहिरी जिल्ला तथा विदेशबाट आएका मानिसलाई राख्‍न क्वारेन्टाइन बनाउ...


  • कपिलवस्तुमा धारिलो हतियार प्रयोग गरी एकजनाको हत्या

    कपिलवस्तु : कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा एक व्यक्तिको हत्या भएको छ। करिब ४५ वर्षीय श्यामनारायण तिवारीको मंगलबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए। हत्या अरोपमा प्रहरीले हरन...


  • तरकारी नबिकेपछि सित्तैमा घर घरमा बाँड्दै किसान

    बर्दिया :  बर्दियाका किसानका बारी यतिबेला तरकारीले भरिभराउ छन्। लकडाउनका कारण बिक्री भने ठप्प भएको छ।  कोरोना संक्रमण फैलिन नदिन देशमा लकडाउनका कारण लामो समयदेखि बजार बन्द छ। होटेल व्यवसाय, हाटबजार सबै बन्द छन्। बजारमा तरकारी तथा फलफुलको बिक्रि सहज नहुँ...


  • काभ्रेमा ग्यास लिक भएर घाइते भएकामध्ये दुई जनाको मृत्यु

    काभ्रे :  खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाईते भएकामध्ये दुई जनाको मृत्यु भएको छ।  आगलागीमा परेर घाईते भएका पाँच मध्ये दुईको मंगलबार किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिन...


  • जुम्लाको जोगीबडाका स्थानीयले गरे गाउँ प्रवेशमा रोक

    जुम्ला : हिमा गाउँपालिका–३ का स्थानीय युवाहरुले जोगीबाडा गाउँ प्रवेशमा रोक लगाएका छन्। गत आइतबार जुम्लाका १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जोखिम बढेको भन्दै उनीहरुले आफ्नो गाउँ प्रवेशमा रोक लगाएका हुन्। युवाहरुले जोगीवाडा गाउँका सर्वसाधरणलाई अ...


  • लकडाउनको मारमा घरेलु उत्पादन

    ओखलढुङ्गा : निगाँलोको डोको, डालो बुनेर छिमेकी गाउँलगायत सदरमुकाम सम्म पु¥याएर बिक्री गर्दै आएका लिखु गाउँपालिका–६ का दुर्गाबहादु पुलामीको दिनचर्या बदलिएको छ। लकडाउनका कारण ती सामग्री बिक्री हुन छाडेपछि उनी खेतीपाती र गाई–भैसी चराउँदै दिन बिताउन...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]