खेलकुद

  • प्रशंसकको गालीमा माया हुन्छ : सन्दीप लामिछाने

    काठमाडौं : “गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ। सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ। गल्ती गर्दा म माफी माग्छु। असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी हटाउन सक्छौँ। प्रसंशकको मायाका कारण पनि म यहाँसम्म आएको हुँ।” यो भनाइ १८ व...


  • ‘ए’ डिभिजन लिग : मनाङ मर्स्याङ्दीद्वारा एनआरटी पराजित

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ। हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो। खे...


  • फ्रान्सको अपराजित यात्रा अन्त्य, जर्मनी रेलिगेसनमा

    विश्व विजेता फ्रान्स यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए वान को खेलमा नेदरल्यान्डसँग स्तब्ध भएको छ। नेदरल्यान्डले विश्वकपमा छनोट हुन नसकेको तितो विगत भुलाउँदै विश्व विजेता फ्रान्स विरुद्ध २ गोल गर्‍यो। युरोपियन फुटबलको प्रशासकीय निकाय यूईएफएले यो वर्षदेखि सुरु गरेको ...


  • डिपिएल माघ तेस्रो सातादेखि

    धनगढी प्रिमियर लिग (डिपिएल)ले यो वर्ष आगामी माघ १९ देखि फागुन ४ सम्म हुने भएको छ। प्रतियोगिताको तेस्रो संस्करण फाप्ला मैदानमा आयोजना गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले जनाएको छ। क्रिकेटको छोटो संस्करण टी–२० फर्म्याटमा हुने प्रतियोगितालाई गत संस्करणभ...


  • आज सुरु हुँदै स्थगित सहिद स्मारक लिग

    सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणका खेल शनिबारबाट सुरु हुँदै छन्। दशै|, तिहार र छठजस्ता चाडपर्वले स्थगित गरिएको लिगका बाँकी खेल सुरु गर्न लागिएको हो। असोज १३ बाट सुरु भएको लिगमा पहिलो चरणका खेल समाप्त भएका छन्। पहिलो चरणमा कुनै पनि क्लबले आफ्नो रवाफ देखाउन...


  • ‘सी’ डिभिजन लिग फुटबल फागुन दोस्रो सातादेखि

    काठमाडौं : शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिबीच बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बैठकले प्रतियोगिताको मित...


  • रुनीको सुखद बिदाई

    वायन रुनीको सुखद बिदाई गरिएको छ। रुनीको अन्तिम खेलमा इङल्याण्डले अमेरिकालाई पराजित गर्‍याे। सहज रुपमा अमेरिकालाई पराजित गर्ने क्रममा इंग्ल्यान्डले ३–० को सहज जित निकाल्यो। इंग्ल्यान्डका लागि २५ औ मिनेटमा जेसे लिङ्गार्डले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दि...


  • गाम्भीर र म्याक्सवेल नअटाउँदा सन्दीप भने दिल्लीमै

    सन् २०१९ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि दिल्ली डेयर डेभिल्सले नेपाली लेग स्पीनर सन्दीप लामिछानेको अनुबन्धन थप गरेको छ। दिल्लीले पूर्व कप्तान समेत रहेका गौतम गाम्भिर तथा विष्फोटक अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई रिलिज गर्दा सन्दीप प्रति भने विश्वास देखाएको...


  • अन्तिम पटक इङ्लिस कप्तान बन्दै रुनी

    इङ्लिस फुटबलर वायन रुनीलाई राष्ट्रिय टिमबाट अन्तिम पटक कप्तानको जिम्मेवारीसहित मैदानमा उतारिने भएको छ। देशका लागि कीर्तिमानी गोल गरेका इङ्लिस फवार्ड रुनीको बिदाइका लागि उनलाई समान स्वरूप कप्तानको जिम्मेवारी दिने तयारी इङ्लिस फुटबल एसोसिएसनले गरेको छ। ३३ वर्ष...


  • श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा इंग्ल्यान्डको सामान्य सुरुवात

    श्रीलंका र इंग्ल्यान्ड बिच केन्डीमा जारी तीन खेलको टेस्ट सिरिजको दोस्रो खेलमा इंग्ल्यान्डले सामान्य सुरुवात गरेको छ।  पहिलो इनिङमा इंग्ल्यान्डले मध्यम स्कोर तयार गरेको छ। पहिलो दिननै इंग्ल्यान्ड श्रीलंकन बलरहरुसामु टिक्न असफल भयो। यद्यपि उसले अलआउट हुनु अघि २ सय ८...


  • नेपाली महिला टिम आज फर्कदै

    ओलम्पिक महिला फुटबल अन्तर्गत एसियन छनोटको पहिलो चरण पार गर्न सफल नेपाली महिला टोली बिहिबार  स्वदेश फर्किदै छ। म्यानमारमा सम्पन्न पहिलो चरणको एसिया छनोटमा नेपाल उत्कृष्ट तेस्रो बन्न सफल हुँदै दोस्रो चरण प्रवेश गरेको थियो। नेपाली टोली मध्यान्ह नेपाल आइपुग्ने ...


  • नवनियुक्त राखेपका उपाध्यक्ष तिमिल्सिनाले लिए शपथ

    काठमाडौं : नवनियुक्त राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन्। सिंहदरबारमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नवनियुक्त उपाध्यक्ष तिमिल्सिनालाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्। सपथग्रहण पछि आयोजित समारोह...


  • क्रिकेट खेलाडीलाई एक लाख नगदसहित सम्मान

    कञ्चनपुर : राष्ट्रिय क्रिकेट खेलाडी ललित बहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बुधबार एक समारोहबीच सम्मानित गरेको छ नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले रु एक लाख एक हजार एक सय ११ नगद रकम  सम्मान पत्रसहित खेलाडी भण्डारीलाई सम्मान गरेका छन्। &...


  • गुवाहाटी जाँदै भेट्रान फुटबल टिम

    भारतको गुवाहाटीमा हुने पाँचौँ संस्करणको भेट्रान फुटबल प्रतियोगिताका लागि नेपाली भेट्रान टोली बुधबार त्यसतर्फ जाँदैछ। नेपालको तर्फबाट सिएमजी भेट्रान क्लबले प्रतिस्पर्धा गर्न लागेको हो। सीएमजी क्लब नेपालका कप्तान उपेन्द्रमान सिंहले भेट्रान फुटबल सकरात्मक भएको भन्दै ...


  • ओलम्पिक महिला फुटबल छनोट : अपराजित रहँदै नेपाल दोस्रो चरणमा

    ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ। मंगलबार भएको बंगलादेशसँगको तेस्रो खेलमा नेपाल र बंगलादेशको खेल एक-एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो। समूहको शीर्ष दुई टोली र तेस्रो हुने उत्कृष्ट ...


  • नेपाली महिला फुटबलरको रोजाइमा विभागीय टिम

    इलाम : नेपाली यु-१९ राष्ट्रिय टोलीकी सदस्य अन्जना राना मगर विभागीय टिम त्रिभुवन आर्मीकी पहिलो रोजाइकी गोलरक्षक हुन्। चौथो प्रधानसेनापति कपमा मध्माञ्चलको गोलपोष्ट सम्हाल्दै सर्वोत्कृष्ट गोलरक्षक चुनिएकी उनी प्रतियोगितालगत्तै उनीमाथि विभागीय टिम आर्मीको नजर पर्...


  • ‘याक अट्याक’ साइकल दाैड प्रतियोगितामा क्यानाडाका करी प्रथम, नेपालका रोअन द्वितीय

    लमजुङ : चक्रीय अन्नपूर्ण पदमार्गमा बेसी शहरदेखि उच्च हिमाली भेगमा भएको अन्तर्राष्ट्रिय स्तरको ‘याक अट्याक’ साइकल दाैड प्रतियोगितामा क्यानाडाका ३४ वर्षीय करी विजयी भए। छ दिनको प्रतियोगितामा १८५ किलोमिटर दूरीलाई क्यारीले १२ घण्टा ३० मिनेट ५० सेकेण्डम...


  • आइसिसी टी-२० बरियतामा नेपालका तीन खेलाडी

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले  हरेक महिना सार्वजनिक गर्ने विश्व बरियतामा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले अलराउन्डरतर्फ ४१ औं स्थानमा आफूलाई उभ्याएका छन्। नयाँ टी-२० बरियतामा नेपालका ३ खेलाडीले शीर्ष १०० भित्र स्थान बनाए। बरियतामा नेपा...


  • राखेपमा रिक्त तीन सदस्य नियुक्त

    काठमाडौं : सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ। गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो।&...


  • ओलम्पिक महिला फुटबल छनोट : नेपाल र बङ्गलादेश खेल्दै

    काठमाडौं : ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ।  याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।  नेपालका...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]