खेलकुद

  • यसरी मनाउँदैछन् अमेरिकामा रहेका नेपाली पूर्वफुटबलरले दशैं

    काठमाडौं : सात समुद्रपारी रहे पनि नेपालीको मनमा चाडपर्वको रौनकले छाड्दैन। त्यसमाथि पनि दशैं र तिहारको रौनकलाई जस्तो सुकै व्यस्तताका बाबजुद पनि धुमधामले मनाउँछन्।  दशैंमा टीका लगाउने, मिष्ठान्न भोजन गर्ने र साथीभाई तथा आफन्तहरूसंग एकआपसमा झमघट हुने गर्छन। अर...


  • भुटानमा रहेको साफ यू-१५ खेल्न नेपाली टोलीको दशैं टीका (फोटो फिचर)

    काठमाडौं : भुटानमा आयोजना हुने महिला साफ यू-१५ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली भुटानमा छ। असोज २२ गतेदेखि २८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको लागि नेपाली टोली सोमबार भुटान प्रस्थान गरेको हो। सात दिनसम्म चल्ने प्रतियोगितामा ४ देशको सहभागिता रहेको छ। भुट...


  • करणको शानदार प्रदर्शनमा नेपालद्वारा नेदरल्यान्ड पराजित (फोटो फिचर)

    काठमाडौं : ओमनमा जारी पाँच देश बीचको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालको प्रदर्शन उत्कृष्ट रहेको छ। नेपालले सोमबार सिरिजको दोस्रो खेल खेलेको थियो। जसमा नेदरल्यान्डमाथि नेपालले सनसनीपूर्ण जीत निकालेको छ। नेपालले नेदरल्यान्ड चार विकेटले पराजित गरेको हो। ...


  • इंग्ल्यान्डको नयाँ प्रशिक्षकमा क्रिस सिल्भरउड नियुक्त

    इंग्ल्यान्डको क्रिकेट टिमको नयाँ मुख्य प्रशिक्षकमा ४४ वर्षीय क्रिस सिल्भरउड नियुक्त भएका छन्। गत महिना आफ्नो करार सकिन लाग्दा मुख्य प्रशिक्षक ट्रेभोर बेलिसले राजीनामा दिएका थिए। क्रिसले विगत दुई वर्षदेखि बेलिसको नेतृत्वमा इंग्ल्यान्ड टिमको तिब्र गतिको बलिङसम्बन्धी प्रशिक्षकको भ...


  • ब्याटिङ-बलिङमा करण चम्किँदा नेपाल ४ विकेटले विजयी

    काठमाडौं : ओमनमा जारी पाँच देशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा नेदरल्यान्डलाई चार विकेटले हराएको छ। नेदरल्यान्डले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एक बल बाँकी छँदै पूरा गरेको हो। ब्याटिङ र बलिङ दुवैमा करण क...


  • नेदरल्याण्डविरुद्ध सन्दीप र करणको चार/चार विकेट

    काठमाडौं : पाँच देशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपाललाई दोस्रो खेलमा नेदरल्याण्डले १३४ चुनौति दिएको छ। पहिले व्याटिङ गरेको नेदरल्याण्डले निर्धारित १९.३ ओभरमा अलआउट हुँदै १३३ रन बनाएको हो।  नेपालको तर्फबाट सबैभन्...


  • टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज : नेपाल आज नेदरल्यान्डसँग भिड्दै

    काठमाडौं : पाँच देशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज नेदरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ। सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसंग खेल्न लागेको हो। ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ...


  • विनोद र करणको उत्कृष्ट प्रदर्शनमा हङकङविरुद्ध नेपालको शानदार जीत

    काठमाडौं : पाँच देशको टी-२० क्रिकेट श्रृंखलामा नेपालले पहिलो खेल जितेको छ। ओमानमा भएको पहिलो खेलमा नेपालले आइतबार हङकङलाई चार विकेटले पराजित गरेको हो। १२६ रनको लक्ष्य पछ्याएको नेपालका लागि विनोद भण्डारीले अर्धशतक प्रहार गर्दै जीत दिलाएका हुन्। भण्डारीले नटआ...


  • हङकङ्विरुद्ध करणले लिए एकै ओभरमा तीन विकेट

    काठमाडौं : ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि-ट्वेन्टी क्रिकेट श्रृंखलामामा नेपालका बलर करण केसीले हङकङ विरुद्ध एक ओभरमा तीन विकेट लिएका छन्। चौथो ओभरमा बलिङ गर्न आएका उनले ४.३,४.५ र ४.६ ओभरमा तीन विकेट लिन सफल भएका हुन्।  उनले शाहिद वासिफ, निजाकत ...


  • टी-ट्वेन्टी श्रृंखलामा नेपाल हङकङ्‍सँग भिड्दै

    काठमाडौं : ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वेन्टी क्रिकेट श्रृंखलामामा नेपालले आज पहिलो खेल हङ्‍कङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । पहिलो खेल जितेर नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने दाउमा छ । उद्घाटन खे...


  • टि-२० श्रृंखला : पहिलो खेलमा ओमन ७ विकेटले विजयी

    आइसिसी टि-२० विश्वकप छनोट क्रिकेटको तयारीका रूपमा रहेको पाँच देश सहभागी श्रृंखलाको पहिलो खेलमा ओमान ७ विकेटले विजयी भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ९६ रन बनाएको थियो। हङकङका हरुन अर्सदले नटआउट रहँदै १९ रन बनाए...


  • आजबाट सुरु हुँदै टी-२० सिरिज

    नेपालसहित पाँच देश सहभागि टी–२० सिरिज शनिबारबाट सुरु हँदैछ। नेपालले विश्वकप छनोटको तयारीमा रहेका देशहरूसँग प्रतिष्पर्धा गर्दैछ। ओमानमा पुग्नुअघि नेपालले सिंगापुरमा त्रीकोणात्मक सिरिज खेलेको थियो। जहाँ नेपालले आयोजक सिंगापुरविरुद्ध एक खेल जितेको थियो। स...


  • भारतविरुद्ध दक्षिण अफ्रिकाको सुदृढ प्रदर्शन

    भारत र दक्षिण अफ्रिकाबीच भारतमा जारी पहिलो टेस्ट क्रिकेटको तेस्रो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिकाले सुदृढ प्रदर्शन गरेको छ। दक्षिण अफ्रिकाले तेस्रो दिनको अन्त्यसम्ममा शुक्रबार ८ विकेट गुमाएर ३८५ रन बनाएको छ। यद्यपी भारतले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ५०२ रन बन...


  • नेपाली क्रिकेट टोली ओमानमा टी-ट्वेन्टी क्रिकेट सिरिजको अभ्यास (फोटाे फिचर)

    नेपाली क्रिकेट टोलीले भोलिदेखि ओमानमा सुरु हुने टी-ट्वेन्टी क्रिकेट सिरिजका लागि अभ्यास गरेको छ। ओमानमा रहेको नेपाली टोलीले यो सिरिजमा पर्सी हङकङसँग आफ्नो पहिलो खेल खेल्नेछ। प्रतियोगिताको पूर्वसन्ध्यामा नेपाली टोलीले खेल हुने मैदानमा सामान्य अभ्यास गरेक...


  • सुध्रिएन युनाइटेडको 'फर्म', अर्को निरासाजनक बराबरी

    इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जारी सिजन आफ्नो फर्ममा आउन प्रयासरत छ। तर, उसको उक्त अपेक्षा भने पूरा हुन सेकको छैन्। जसका कारण युनाइटेड युरोपा लिग फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गर्न असफल भएको छ। युनाइटेड बिहीबार भएको युरोपा लिगको खेलमा डच क्लब अलकमार जानस्...


  • जिम्बावेले जित्यो त्रिकोणात्मक सिरिज

    आयोजक सिंगापुरसहित नेपाल र जिम्बावे समिलित त्रिकोणात्मक सिरिज टेस्ट राष्ट्र जिम्बावेले जितेको छ। सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा बिहीबार राति भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बावेले सिरिज जितेको हो। इन्डियन एसोसियसनको मैदा...


  • धनगढी प्रिमियर लिगको चौथो संस्करण फागुन ३ बाट

    धनगढी : नेपाली क्रिकेटकै सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण फागुनमा आयोजना हुने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडमीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डिपिएल फागुन पहिलो साताबाट सुरु हुने जनाएको छ। धनगढीको ...


  • सुआरेजको दुई गोलमा बार्सिलोनाको ‘कमब्याक’

    स्पेनिस जाइन्ट बार्सिलोनाले सम्भावित हार टारेको छ। खेल सुरु भएलगतै १–० ले परेको बार्सिलोनालाई दोस्रो हाफमा सुआरेजले उद्धार गरे। महत्वपूर्ण ३ अंक दिलाउने क्रममा इन्टरमिलानमाथि बार्सिलोनाले २–१ को जित निकाल्यो। दुबै गोल सुआरेजले गरेका थिए। लउटारो मार्टि...


  • ३४ वर्षयताकै उत्कृष्ट लयमा लिभरपुल

    साबिक च्याम्पियन लिभरपुलले च्याम्पियन्स लिग फुटबलको आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेको छ। अस्ट्रीयन क्लब साल्जबर्गमाथि संघर्षपूर्ण ४-३ को जित निकाले पनि उसले आफ्नो नाममा नयाँ रेकर्ड भने बनाउन सफल रह्यो। घरेलु मैदान एनफिल्डमा भएको प्रदर्शनमा संघर्षपूर्ण जितसँगै लिभरपुल...


  • चौँथो पटक पनि अनिश थापा लिगलिगे राजा चुनिए

    पोखरा  :  लिगलिगे दौडको उपाधी चुम्दै पर्वतका अनिश थापा चौँथो पटक लिगलिगे राजा चुनिएका छन्। बिहीबार सम्पन्न दौडमा उनले उपाधी जितेका हुन्।  चेपे र मर्स्‍याङ्दी नदिको दोभानबाट लिगलिग कोटसम्मको १३.८ किलोमिटर दूरी ५७.५५ मिनेटमा पार गर्दै उनी...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]