पछिल्ला समाचार

  • सार्वजनिक कार्यक्रमै फोटो खिचे कारबाही

    रुकुम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रममा पनि फोटो खिच्न नपाइने सूचना जारी गरेको छ। नगरपालिकाले शुक्रबार सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगसम्बन्धी सूचना जारी गर्दै नगरपालिका भित्रमा हुने कुनै पनि कार्यक्रममा सहभागीले आफ्नो मोबाइल फोन वा क्यामर...

  • नेपालगन्ज हर्न निषेधित क्षेत्र घोषणा

    बाँके : नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ। हर्न निषेधित क्षेत्र घोषणासँगै नेपालगन्ज नगर क्षेत्रभित्र चालकले आफ्नो सवारीको हर्न बजाउन नपाउने भएका छन्। जथाभावी हर्न बजाउँदा नगरमा ध्वनी प्रदुषण अत्याधिक बढेपछि नेपालगन्ज उपमहानगरपा...

  • कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको पाँच मिनेटमै स्थगित

    ललितपुर : सात घण्टाको रस्साकस्सीपछि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पाँच मिनेटमै स्थगित भएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बस्न बसेको केन्द्रीय समिति बैठक संस्थापन समूह र संस्थापनइतर समूह बीचको विवादका कारण सात घण्टा ढिला गरी बसेको थिय...

  • गर्भवती हुनुहुन्छ ? नियमित अण्डा खानुहाेस्

    काठमाडौं : अण्डालाई प्रोटिनको एक प्रमुख स्रोत मानिन्छ। प्रोटिनका साथै अण्डामा अन्य पोषक तन्वहरू पनि प्रचुर मात्रामा हुने गर्छन्। सेलेनियम, जिंक, भिटामिन ए, डि का साथै भिटामिन बि कम्प्लेक्स प्रशस्त मात्रामा हुने गर्छ। जसले गर्दा सबै उमेर समूहका लागि अण्डा खानु स्वास्...

  • सत्ता-प्रतिपक्षको जुहारी अन्त्य गरौं : मन्त्री अधिकारी

    बागलुङ : संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले सत्ता र प्रतिपक्षको जुहारी अन्त्य गर्नुपर्ने वेला आएको बताएका छन्। संघीय गणतन्त्रको मर्म आर्थिक समृद्धि सहितको दिगो विकास भएकाले सत्ता र प्रतिपक्षको जुहारी अन्त्य गर्दै मिलेर काम गर्नु पर्नेमा मन्त्री अधिकार...

  • सुनसरीबाट पेस्तोलसहित चारजना पक्राउ

    सुनसरी:  सुनसरीका छुट्टा–छुट्टै स्थानबाट शनिबार दिउँसो  तीनवटा पेस्तोलसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीन भारतीय नागरिक रहेका छन्। सुनसरीको सीमावर्ती क्षेत्र भाण्टाबारी र श्रीपुरबाट दुईवटा पेस्तोलसहित तीनजना भारतीय नागरिक पक्...

  • संस्थापनइतर समूह पर्खँदै देउवा

    ललितपुर : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै बस्न सकेको छैन। संस्थापन समूह र संस्थापनइतर समूह बीचको विवादका कारण कांग्रेस केन्दीय समिति बस्न नसकेको हो। संस्थापनइतर समूहका नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला ...

  • सरोज खनालले खोले 'माला आर्टस् एकेडेमी'

    काठमाडौं: पुराना अभिनेता सरोज खनालले फिल्म एकेडेमी सुरुवात गरेका छन्। शनिबार मात्र खनाल र थिएटर आर्टिस्ट चन्द्रमाला शर्माले सञ्चालन गर्ने 'माला आर्ट एकेडेमी' को उद्घाटन गरिएको छ। काठमाडौंको दरबारमार्गमा रहेको यस एकेडेमीमा तीन महिनाको कोर्ष सञ्चालन गरिने प्र...

  • जनयुद्धमा ‘बारुदमाथि उड्दा’को संस्मरण ल्याएर आउदै क्याप्टेन थापा

    काठमाडौं : हेलिकोप्टर पाइलट एवम् संचार उद्यमी रामेश्वर थापाले संस्मरणात्मक पुस्तक ‘बारुदमाथि उड्दा’ लेखेका छन्। आफ्नो ‘फ्लाइङ करिअर’मा नौ हजार घण्टाभन्दा बढी समय आकाशमा उडेका थापाले त्यो समयको सबैभन्दा ठूलो हिस्सा माओवादी र राज्य युद्धमा रहे...

  • वडा अध्यक्ष मृत फेला

    सिन्धुपाल्चोक : इन्द्रवती गाउँपालिका ८ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन्। इन्द्रावती गाउँपालिका ११ को सेती दोभान भन्ने ठाउँमा नदीमा डुबेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएपी विमलराज कणेलले जानकारी दिए। उनी शुक्रबार साँझबाट बे...

  • क्यालिफोर्निया आगलागीमा एक हजार बेपत्ता, ५८ को मृत्यु

    अमेरिकाको क्यालिफोर्नियामा भएको आगलागीका कारण अहिलेसम्म एक हजार भन्दाबढी जनता बेपत्ता भएका छन्। आगलागीमा शनिबारसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ। जंगलमा लागेको भीषण डढेलोका कारण यसअघि गत बिहीबारसम्ममा ६ सयभन्दा बढी बेपत्ता भएको बताइएपछि शुक्रबार एक हजार पुगेक...

  • देशभरका कपडा उद्योग बन्द, भ्याट फिर्ताको माग

    काठमाडौं : सरकारले भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएको विरोधमा मुलुकभरका कपडा उद्योगी आन्दोलनमा उत्रिएका छन्। पटकपटकको ध्यानाकर्षणपछि पनि सरकारले माग पूरा नगरे भन्दै उद्योगीले आ-आफ्ना उद्योग बन्द गरी आन्दोलनमा उत्रिएका हुन्। मूल्य अभिवृद्धि करका सम्बन्धमा पुरानै ...

  • महत्व बुझेपछि आम्दानीको स्रोत बन्दै लप्सी

    पर्वत : ‘पहिले केही थाहा भएन, न कोही किन्न आए, लप्सीका बोट काटेर दाउरा बालियो। फलेको लप्सी झरेर धान काट्नै नमिल्ने, पाखाभरी कुहिएका लप्सी हुन्थे। आजभोलि अलीअली भए नि खर्च टरेको छ। नुन तेल बेसाउन हुन्छ।’ जिल्लाको लिमिठानाका नरहरी पौडेलको यो भनाइले लप्सी...

  • प्रशंसकको गालीमा माया हुन्छ : सन्दीप लामिछाने

    काठमाडौं : “गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ। सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ। गल्ती गर्दा म माफी माग्छु। असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी हटाउन सक्छौँ। प्रसंशकको मायाका कारण पनि म यहाँसम्म आएको हुँ।” यो भनाइ १८ व...

  • सुदूरपश्चिम समृद्धिको बलियो आधार : मन्त्री भट्ट

    बैतडी : सुदूरपश्चिम प्रदेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकोले यो प्रदेश समृद्ध बन्ने बताएकी छन्। शनिबार नेपाल पत्रकार महासंघ बैतडी र नेपाल पर्यटन पत्रकार महासंघ बैतडीको आयोजनामा पत्रकारहरूका ल...

  • उपत्यकामा माइक्रोबस चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य

    काठमाडौं : भाडाको ट्याक्सीपछि काठमाण्डौ उपत्यकामा सञ्चालित माईक्रोबस चालक र सहचालकले पनि शनिबारदेखि चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने भएको छ। शनिबार राजधानीको सुन्धारामा आयोजित एक कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी...

  • सरकारले अब जनअपेक्षाअनुसार काम गर्छ : अध्यक्ष प्रचण्ड (भिडियो)

     दोलखा : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने दाबी गरेका छन्। गत वर्ष निधन भएका छोरा प्रकाश दाहालको स्मृतिमा आयोजित प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिता...

  • ‘ए’ डिभिजन लिग : मनाङ मर्स्याङ्दीद्वारा एनआरटी पराजित

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ। हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो। खे...

  • कांग्रेस पार्टी कार्यालयमा नाराबाजी, दुई समूहबीच हात हालाहालको स्थिति

    ललितपुर : नेपाल विद्यार्थी संघको नेतृत्व महाधिवेशनमार्फत चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्ने दुई समूहका बीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ। नेपाल विद्यार्थी संघको महाधिवेशनका सम्बन्धमा छलफल गर्न बोलाइएको पार्टी...

  • विद्यार्थीदेखि विदेशबाट फर्केकासम्म बंगुरपालन व्यवसायमा

    सिन्धुली : सिन्धुलीका किसानहरू व्यावसायिक बंगुरपालन व्यवसायमा आकर्षित हुन थालेका छन्। थोरै लगानी र कम मिहिनेतमै छोटो समयमा मनग्य आम्दानी हुने भएकाले किसान व्यावसायिक बंगुरपालन व्यवसायमा आकर्षित भएका हुन्। जिल्लाका क्याम्पस पढ्दै गरेका १७/१८ वर्षका किशोरदेखि विदेशमा ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]