मोफसल

  • हुम्ला

    हुम्लामा नौ वटा झोलुङ्गे पुल निर्माण अलपत्र

    हुम्ला : निर्माण भइ सक्नुपर्ने नौवटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन्। ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका नौ वटा झोलुङ्गे पुल अलपत्रमा परेका हुन्।  सम्झौता गरेको समयसम्म ठेकेदारले सामान ढुवानी नगरेपछि जिल्...

  • कास्की

    मुस्ताङमा सुख्खा पहिरो, बस्ती नै जोखिममा

    पोखरा : लामो हिमपातले पशुधनमा क्षती व्यहोरेका  मुस्ताङिहरूलाई फेरि अर्काे आपत आइपरेको छ। जिल्लाको घरपजोङ गाउँपालिका–१ टिबेटियन क्याम्प नजिकै सोमबार रातिबाट सुख्खा पहिरो खस्न थालेको छ।  पहिरोले छैरो गाउँ, टिबिटेन क्याम र चिमाङ गाउँ आउजाउ ग...

  • काभ्रेपलाञ्चोक

    आलुको नयाँ पुस्तका बीउ उत्पादन

    काभ्रेपलाञ्चोक : पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ।  वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्र प्रमुख युवराज पाण्डेले बताए। उनले केन्द्रमा आलुको ...

  • नुवाकोट

    छुट भएका अनुदान पाउन योग्य भूकम्पपीडितको पुन: सर्वेक्षण

    नुवाकोट : भूकम्पपछिको पुनर्निर्माणको लागि तीन लाख अनुदान पाउन योग्य (लाभग्राही) सूचीमा नपरेका भूकम्प प्रभावितको पुनः जाँच तथा सर्वेक्षण गरिने भएको छ।  लाभग्राही सूचीमा समावेश हुन चाहेर निवेदन दिएका घरधनीको तथ्याङ्क सङ्कलनका लागि प्राविधिक परिचालन गर्न लागिएको...

  • सुनसरी

    आगलागीमा चार घर जले

    इनरुवा :  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ। आगलागीमा चार वटा घर र एउटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो। स्थानीय रामप्रसाद शर्मा, दिपना...

  • सोलुखुम्बु

    सम्झौताअनुसार सकिएन सोलु करिडोरको काम, अझै एक वर्ष लाग्ने अनुमान

    सोलुखुम्बु : सोलु करिडोर १३२ केभी प्रशारण लाइन बिस्तारको सम्झौता म्याद सकिए पनि काम सकिन अझै एक वर्ष लाग्ने बताइएको छ। सम्झौताअनुसार फागनु १० गते बिस्तारको सक्नुपर्ने भए पनि अझै एक वर्ष लाग्ने आयोजना प्रमुख जर्नादनप्रसाद गौतमले बताए। नेपाल विद्युत प्राधिकरण र निर्माण ...

  • बाँके

    आठौं राष्ट्रिय खेलकुद चैत्र २७ देखि

    राँझा :  राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोह यही चैत २७ गते हुने निश्चित भएको बताएका छन्।  सचिव विष्टले खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा उद्घाटन भई २०७६ साल वैशाख ३ गते सम...

  • रसुवा

    जंगली जनावर पीडित किसानलाई राहत

    रसुवा : जंगली जनावरबाट क्षति भोगेका रसुवा र सिन्धुपाल्चोकका किसानलाई लाङटाङ राष्ट्रिय निकुञ्जले राहत रकम वितरण गरेको छ। निकुञ्जको ४३ औं स्थापना दिवसको अवसरमा रसुवा र सिन्धुपाल्चोकका १० जना किसानलाई राहत रकम वितरण गरिएको हो।  २०७३ असोजदेखि २०७५ असोजसम्म ला...

  • मकवानपुर

    शहीद स्मृति प्रतियोगिता : आज पुलिस र फ्रेण्डस् भिड्दै

    हेटौँडा : हेटौँमा जारी दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिताअन्तर्गत सोमबार नेपाल पुलिस क्लब र फ्रेण्डस क्लब आमनेसामने हुँदैछन्।  मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडा–१० स्थित वनविज्ञान खेल मैदानमा हुनेछ। पुलिसले यसअघि च्यासल युथ क्ल...

  • चितवन

    प्राकृतिक कारण नौ महिनामा मरे ४१ गैंडा

    चितवन : भरतपुर महानगरपालिका–२३ मा रहेको होटलको सेप्mटी ट्यांकीमा खसेर एउटा वयस्क गैंडा मर्‍यो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार करिब २२ वर्षीय पोथी गैंडा होटल टाइगर ल्याण्डको सेफ्टी ट्यांकीमा खसेर मरेको हो। चितवन रा...

  • इलाम

    कतारविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

    इलाम : एएफसी यु–२३ च्याम्पियनसिप छनोटअन्तगर्त समूह 'ए' को दोस्रो खेलमा नेपालले आइतबार कतारसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा ओमानसँग १–० गोलले पराजित भएको नेपालका लागि आइतबारको खेल जित्नैपर्ने दबाब रहेको छ। कतार विरुद्धको खेलका लागि प्रशिक्ष...

  • सल्यान

    पढ्न उमेरले छेकेन बस्नेत र बुढालाई

    सल्यान : जिल्लामा आइतबारबाट सुरु भएको एसईई परीक्षामा ५५ र ५३ वर्षका दुईजनाले माध्यमिक तहको एसईई परीक्षा दिएका छन्। पढाई र सिकाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण दुई जनाले दिएका हुन्।  जिल्लाको त्रिवेणाी गाउँपालिको त्रिवेणाी माध्यमिक विद्यालय सरिकोट फल...

  • सर्लाही

    अधिकार नपाउनुमा मधेसवादी दल नै दोषी : नेता पौडेल

    सर्लाही : मधेसी जनताले अधिकार नपाउनुमा मधेसवादी दल दोषी रहेको नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन्। आइतबार सर्लाहीको सदरमुकाम मलंगवामा आयोजित एक सभालाई सम्बोधन गर्दै  रामचन्द्र पौडेललेले मधेसवादी दलले मधेसी ज...

  • तनहुँ

    बिरामीले रोग लुकाउँदा क्षयरोग न्यूनीकरणमा समस्या

    तनहुँ : क्षयरोग लागेका बिरामीले रोग लुकाउने समस्या समाधान गर्न नसक्दा रोग न्यूनीकरणको लागि कठिनाइ हुने गरेको पाइएको छ। गरिबीका साथै रोगसम्बन्धी सचेत नहुँदा क्षयरोगका बिरामी बढ्दो छ। करीव २० प्रतिशत क्षयरोगका बिरामी उपचारका लागि नआउदा न्यूनिकरणमा समस्या भएको स्वास्...

  • झापा

    टेम्पोसँग मोटरसाइकल ठोक्किदा एकको मृत्यु, तीन घाइते

    भद्रपुर, (झापा) : अटो टेम्पोसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका २ बस्ने २४ वर्षीय सौरभ घिमिरे रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी ...

  • बझाङ

    ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, ४ जना घाइते

    बझाङ : माटो खन्ने क्रममा बझाङको केदारस्यू गाउँपालिका ४ सुदाडा गाउँ छिल्लेखनजिकै ढिस्कोमा पुरिएर एक महिलाको मृत्य भएको छ भने ४ महिला घाइते भएका छन्। माटोको ढिस्कोमा पुरिएर केदारस्यू गाउँपालिका ४ सुदाडाकी ४० वर्षीया मुनादेवी भट्टको ज्यान गएको प्रहरीले जनाएको छ। ...

  • रौतहट

    चिट चोराउने दुई निरीक्षक निलम्वित

    रौतहट : एसइई परीक्षामा रौतहटबाट २ जना निरीक्षक निष्काशित भएका छन्। जिल्लाको दुर्गा भगवती गाउँपालिकाअन्तर्गत रहेको मत्सरी माविबाट एक जना र कटहरीया नगरपालिकाको कटहरीया माविबाट १ जना गरी २ जना परीक्षा निरीक्षक निष्काशित भएको शिक्षा विकाश तथा समन्य इकाइ कार्यालय रौतहटले ...

  • कास्की

    'पोखरामा सुमार्गीको जग्गा कसैले कब्जा गरेको छैन, समाचार हेरेर हास्यौँ'

    पोखरा : मुक्तिश्री ग्रुपका अध्यक्ष अजयराज सुमार्गीको पोखरास्थित मुक्तिश्री कम्पनीको नाममा रहेको जग्गा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले कब्जा गरेको समाचार झुटो भएको स्थानीयले बताएका छन्। स्थानीय मीनबहादुर सुनारले त्यसबारे आएका समाचार सत्य न...

  • इलाम

    ढुंगाले लागेर बालिकाको मृत्यु

    इलाम : बाटो खन्ने क्रममा जेसीबीबाट खसेको ढुंगाले लागेर इलाममा एक बालिकाको ज्यान गएको छ। दिउँसो ३ बजे इलाम नगरपालिका ८ स्थित गरीमा टोलअन्तर्गत भित्रि कच्ची सडक खन्ने क्रममा खसेको ढुंगाले लागेर १३ वर्षीया एलिसा न्यौपानेको ज्यान गएको हो। बाटो मुनि (तल) सो...

  • झापा

    निकासका लागि सरकारलाई दबाब दिन झापाली टाेली काठमाडौंमा

    भद्रपुर, (झापा) : मेची पुल जोड्ने बाटो निकाससहित देखिएका समस्या समाधानका लागि सरकारलाई दबाबसहित ध्यानाकर्षण गराउन झापाली प्रतिनिधि मण्डल काठमाडौं गएकाे छ। नेपाल-भारत जोड्ने मेची पुलको बाटो विस्तारमा देखिएको मुआब्जा विवादलाई निकास दिन भद्रपुरमा गठित...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]