मोफसल

  • पाल्पा

    मुक्का प्रहार गरी श्रीमतीलाई गम्भीर घाइते बनाउने एकजना पक्राउ

    पाल्पा : पाल्पामा श्रीमानले मुक्का प्रहार गरी श्रीमतीलाई गम्भीर घाइते बनाएका छन्। रामपुर नगरपालिका–४ गिजिङडाँडाका २५ वर्षीय भूमबहादुर सोमैले श्रीमती १८ वर्षीया खगिसरा सोमैलाई कुटेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सा...

  • कैलाली

    नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको चियापान

    धनगढी : नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेशले धनगढीमा चियापान कार्यक्रमको आयोजना गरेको छ। विजया दशमी, दीपावली तथा छठ पर्बको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो। चियापान कार्यक्रममा नेकपाका प्रदेशका इन्चार्ज तथा स्थायी कम...

  • ओखलढुङ्गा

    ओखलढुंगामा व्याकुल माइला गोल्डकप

    ओखलढुगा : ओखलढुंगाको मानभञ्ज्याङमा ब्याकुल माइला गोल्डकप सुरु भएको छ। राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा सञ्चालन हुँदै आएको व्याकुल माइला गोल्ड कपको आठौं संस्करण सुरु भएको हो। ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ आगामी कात्ति...

  • कालिकोट

    अभियान्ता नै बालविवाहमा संलग्‍न

    जाजरकोट ः वालवविवाह न्यूनीकरणका लागि अभियानमा लागेका अभियान्ता नै वालविवाहमा संलग्न भएका कारण अभियान प्रभावहीन देखिएको छ।  पञ्च भयार मावि जिकुवा नलगाड नगरपालिका ८ मा वालविवाह न्यूनीकरणका लागि भन्दै बहुआयमिक विकास तथा अध्यायन मञ्चले साझेदार निकाय के...

  • संखुवासभा

    जनप्रतिनिधिको खर्चमा सडक मर्मत, ४ महिनापछि यातायात सञ्चालन

    संखुवासभा : जिल्लाको पाँचखपन नगरपालिकाका जनप्रतिनिधिहरूको निजी खर्चमा सडक मर्मत गरेर यातायात सञ्चालन गरेका छन्। पाँचखपन नगरपालिकाका  प्रमुख विपिन राई र १ नम्बरका अध्यक्ष टेकबहादुर बुढाथोकीको खर्चमा सडक मर्मत गरेरपछि ४ महिनापछि बस सञ्चालन भएको छ। व...

  • बैतडी

    १५ दिनमा दुई हजार ५०० सवारी कार्वाहीमा

    बैतडी : नेपालीको मुख्य पर्व दशैंमा बैतडीसहित सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय बढी सवारी चालक कार्वाहीमा परेका छन्।   सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १२ गते घटस्थापनादेखि असोज २६ गते कोजाग्रत पूर्णिमासम्म सुदूरपश्चिमका नौवटै जिल्लाम...

  • धनुषा

    सांसद पक्राउ परेपछि जनकपुर विमानस्थलमा कडा सुरक्षा

    धनुषा : राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह पक्राउ परेपछि जनकपुर विमानस्थलमा सुरक्षा कडा पारिएको छ।  जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड र कर्मचारीमाथि हातपातमा संलग्न सांसद साहलाई मंगलबार काठमाडौंस्थित त्रिभुव...

  • नवलपरासी

    गैंडाको आक्रमणबाट एकजनाको मृत्यु, एक घाइते

    नवलपरासी : गैंडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन्।  आइतबार खुला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको ...

  • उदयपुर

    गाना कुहिने रोगले करोडौंको अदुवा क्षति‚ मारमा किसान ​

    उदयपुर : किसानले रोपेका अदुवामा गाना कुहिने रोग लागेपछि करोडौं रुपैयाँको क्षति भएको छ। अदुवाको फल लाग्ने बेलामा एका एका देखा परेको गाना कुहिने रोगले ठूलो परिमाणमा क्षति भएको हो। कटारी नगरपालिका–११ गोठडाँडाँका ज्ञानबहादुर बस्नेत गाँउघरका रोपिको अदुव...

  • सोलुखुम्बु

    यात्रुको भाडा फिर्ता गराउन सिडिओ र डिएसपी नै सडकमा

    सोलुखुम्बु :  सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफै सडकमा आएर सवारी जाँचको अनुगमन गरेका छन्। चाडपर्वको अवसरमा विभिन्न बाहाना पारी यात्रुलाई ठगेको सुचनाको आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाई गर्दै आएको छ। प्रमुख जिल्ला अधिकारी बेदन...

  • कास्की

    अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडमा चीनसहित २७ टोलीको सहभागिता

    कास्की : पोखरामा यही असोज २९ गते (अक्टोबर १६) मा हुने  अन्तरराष्ट्रिय  क्रस–कन्ट्री दौड प्रतियोगिताका लागि  सबै तयारी पूरा गरिएको छ।  पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेशन एशोसिएस...

  • बाँके

    फौजी किराले बाँकेमा ५०० हेक्टरको धान नष्ट

    बाँके : भित्र्याउने बेला बाँकेका किसानले रोपेको धानमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन्। डुडुवा, राप्तीसोनारी गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाका केही वडामा फौजी किराले धान सखाप पारेको किसानको गुनासो छ। डुडुवा गाउँपालिका–६, कालाब...

  • धनुषा

    आफ्नै जग्गा भोगचलन गर्न नपाउँदा...

    जनकपुरधाम : महोत्तरीको मनरा घर भएका दिपककुमार सिंह र उनका भाई अभिषेक सिंहको जनकपुरधाम उपमहानगरपालिका ८ स्थित किता नम्बर ८४ र ४७ को ३ कट्ठा १८ धुर जग्गा छ। तर त्यो जग्गा सिंह दाजुभाइले भोगचलन गर्न पाएका छैनन्। करोडौंको उक्त जग्गा भोगचलनका लागि उपमहानगरपालि...

  • गुल्मी

    संरक्षणको अभावमा जीर्ण बन्दै एसियाकै ठूलो शालीग्राम

    गुल्मी : तीन  जिल्लाको संगम स्थलमा रहेको एसियाकै ठूलो शिला शालीग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। गुल्मी,  स्याङजा र पर्वतको संगम स्थलमा रहेको शालीग्रामलाई कालीगण्डकी नदीको कटानले जीर्ण बन्दै गएको हो। भगवान विष्णुको अवतारको रुपमा रहेको शालीग्रामलाई...

  • डोटी

    डोटीमा जीप दुर्घटना एकजनाको मृत्यु

    डोटी : डोटीको दिपायलबाट शिखर नगरपालीका –६ तिजाली चुडीका लागि छुटेको ग १ज ६१७० नम्बरको बोलेरो  जीप सोमबार राति दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।  ज्यान गुमाउनेमा शिखर नगरपालिका –५ बस्ने  गाडीचालक वर्ष २१ का केशव ओझको रहे...

  • झापा

    आदिवासी सन्थालको लोपोन्मुख नृत्य प्रस्तुत

    दमक (झापा) : पूर्वी नेपालका आदिवासी जनजाति सन्थाल जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले झापाको गौरादहमा सन्थाल नृत्य प्रतियोगिता आयोजना गरिएको छ। दशैँको समापनका अवसरमा लाग्ने पूर्णिमा मेलामा नृत्य प्रतियोगिता समेत गरिएको हो।  गौरादह बजार व्यवस्थापन समित...

  • इलाम

    जोर्डनविरुद्ध भरत खवासको त्यो गोल

    काठमाडाैं : नेपालले सन् २०२२ को कतार विश्वकप छनोटको आफ्नो चौथो खेलमा मंगलबार बलियो टोली जोर्डनसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ। यी २ टोली आमनेसामने भइरहँदा सबैको ध्यान ८ वर्षअघि अर्थात् २४-२८ जुलाई २०११ तर्फ मोडिएको छ। विश्वकप छनोटमा ...

  • मकवानपुर

    कुलेखानी तेस्रोबाट विद्युत उत्पादन शुरू

    मकवानपुर:  जिल्लाको भीमफेदी गाउँपालिका १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले सोमबारबाट विद्युत उत्पादन परीक्षण शुरु गरेको छ। सो आयोजनाबाट १४ मेगावाट विद्युत उत्पादन गरी काठमाडौँस्थित विद्युतको केन्द्रीय ग्रिडमा जोडिएको...

  • मकवानपुर

    थाहा नगरको वडा कार्यालयमा आगजनी, शंकास्पद ५ जना पक्राउ

    हेटौंडा : मकवानपुरको थाहा नगरपालिका ५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेपछि थाहा नगरमा सुरक्षा अवस्था कडा पारिएको छ। वडा कार्यालयमा आइतबार राति करिब ११ः४० बजे आगजनी भएको थियो। वडा कार्यालयमा आगजनीपश्चात जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी...

  • प्युठान

    झिमरुक नदीले बगाएर एक किशोरीको मृत्यु

    प्यूठान : प्यूठानको झिमरुक नदीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ। प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिक झिमरुक नदीमा नुहाउने क्रममा सोमबार दिउँसो प्यूठान नगरपालिका ८ दम्ती निवासी बाबुराम केसीकी १८ वर्षीया छोरी सरिता केसीको मृत्यु भएको हो। केसी&n...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]