कोभिड-१९ {अपडेट}

काठमाडौंमा आज पाँच जनामा कोरोना भाइरस पुष्टि

असार २५, २०७७

    काठमाडौं :  काठमाडौंमा आज पाँच जनामा कोरोना भाइरस ( कोभिड १९) पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतममाका अनुसार आज टेकुस्थित केन्द्रीय प्रयोगशालाको परिक्षणमा एकजना, टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालमा गरिएको परिक्षणमा एक जना, वीर अस्पतालमा गरिएको परिक्षणमा एक जना र शिक्षण अस्पतालमा गरिएको परिक्षणमा दुई जनामा कोरोना पुष्टि भएको हो।

    यस्तै आज देशभरमा एक सय आठ जनामा कोरोना पुष्टि भएको छ।

     

     

     

     

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]