समाज

उदयपुरमा अवैध तरिकाले खोला खन्ने ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

साउन २०, २०७७

    उदयपुर : उदयपुरमा अवैध रुपमा बालुवा, गिटी र ढुंगा चोरी निकासी गर्ने ७ वटा ट्याक्टर प्रहरीले नियन्त्रण गरेको छ। 

    जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालका अनुसार यही १९ गते राति उदयपुरगढी गाउँपालिका–७ स्थित बलान खोलाबाट ती ट्याक्टर नियन्त्रण गरिएको हो। 
    रातको समयमा लुकीछिपी चोरी निकासी गरिरहेका ती ट्याक्टरहरुलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको एसपी दाहालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]