कोभिड-१९ {अपडेट}

नारायणी अस्पतालमा मृत्यु भएका पुरुषमा काेराेना पुष्टि

साउन २३, २०७७

    पर्सा/काठमाडाैं : वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा बिहान मृत्यु भएका वृद्धमा कोरोना पुष्टि भएको छ। 

    वीरगञ्ज–३ छपकैयाका ५७ वर्षीय उनको मृत्युपछि गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार इमर्जेन्सी कक्षमा उपचार क्रममा उनको मृत्यु भएको हो। 

    उनमा खाेकी लागेकाे र श्वासप्रश्वासमाकाे समस्या देखिएकाे थियाे। उनमा काेराेनाकाे लक्षण नै बढी देखिएकाे बताइएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]