कोभिड-१९ {अपडेट}

आइसोलेसनका ६ जना डिस्चार्ज भएसँगै म्याग्दी कोरोनामुक्त

साउन २३, २०७७

    म्याग्दी : हिमाली जिल्ला म्याग्दी हाललाई कोरोनामुक्त बनेको छ। आइसोलेसनमा रहेका ६ संक्रमितको पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै म्याग्दीमा अब कोही पनि संक्रमित छैनन्। 

    विभिन्न देशबाट आएर बेनीको क्वारेन्टाइनमा रहेका बेला संक्रमण पुष्टि भएर आइसोलेसनमा गएका ६ जनाको शुक्रबार पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। विभिन्न देशबाट आफ्नो घर फर्किएर आएका ४७ जनामा कोरोना पोजेटिभ देखिएकोमा ४१ जना निको भै घर फर्किसकेका र ती ६ जना मात्र आइसोलेसनमा थिए। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]