विश्व

भ्रष्टाचारको आरोप लागेका पूर्वराजा कार्लोस युएई पुगे

साउन २५, २०७७

    भ्रष्टाचार आरोपमा अनुसन्धान भइरहेका बेला देश छाडेका स्पेनका पूर्वराजा ह्वाँ कार्लोस युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका छन्। 

    कार्लोसले गत सोमबार देश छाड्ने घोषणा गरेका थिए। उनले अबुधाबीको पाँचतारे होटल इमिरेट्स प्यालेसको एउटा तल्ला नै बुक गरेको जनाइएको छ।  तर स्पेनको दरबारले कार्लोस कहाँ छन् भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। 

    गत जुन महिनामा स्पेनको सर्वोच्च अदालतले साउदी अरबसँग भएको हाइस्पिड रेलको सम्झौताका विषयमा भएको भ्रष्टाचारको अनुसन्धान सुरु गरेको थियो। कार्लोसले यस प्रकरणमा आफ्नो संलग्नताबारे अस्वीकार गर्दै आएका छन्। तर अनुसन्धानलाई सघाउने बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]