समाज

भदौ पहिलाे साता परीक्षा लिने त्रिविको निर्णय स्थगित, १५ गतेपछि मात्र निर्णय हुने

साउन २५, २०७७

    काठमाडौंः त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भदौ पहिलो साताबाट लिने भनिएकाे परीक्षा स्थगित भएको छ। सरकारले लामो दूरीको यातायात भदौ १५ पछिमात्रै सञ्चालनमा ल्याउने निर्णय गरेसँगै परीक्षा स्थगित भएको हो।

    त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भदौ पहिलो, दोस्रो र तेस्रो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय स्थगित भएको जानकारी दिए। 

    त्यस्तैगरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) काे आइतबार बसेको बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ। यसअघि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुला गर्ने निर्णय गरेको थियो।

     
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]