राजनीति

सरकारले देशभर राेक्याे सवारी पास वितरण

साउन २८, २०७७

    काठमाडौं : सरकारले सबैखाले सवारी पास अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरेको छ। 

    नेपाल सरकार मन्त्रिपरिषदको निर्णयसमेतको आधारमा हाल दिइरहेको सवारी पास कोरोना जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नहुन्जेसम्म रोक्न भनिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]