|

काठमाडौं : बाँकेस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर १४ का ३३ वर्षीय पुरुषको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ। उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.