फिचर

रातो मच्छिन्द्रनाथको रथयात्रा (फोटो)
SHARES

बैशाख ६, २०७५

    काठमाडौं : रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबारदेखि सुरु भएको छ। रथलाई ललितपुरको पुल्चोकबाट बाजागाजाका साथ जात्रा गर्दै तानेर पाटन गा: बहाल पुर्‍याइएको छ। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ ललितपुरको पुल्चोकबाट तान्‍न सुरु गरिएको हो। 

    रातो मच्छिन्द्रनाथको रथयात्रा नेपालकाे सबैभन्दा लामो जात्रा हो। रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ। सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्छन्।

    पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको जात्रा लगनखेलमा भोटो देखाई मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगिएपछि समापन हुन्छ।

    हेर्नुहोस् फोटो :

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]