छापा

फेरिँदै स्कुलको पाठ्यक्रम, १२ सम्म सबै विषयमा प्रयोगात्मक कक्षा
SHARES

जेठ १, २०७५

    काठमाडौं : विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन शिक्षा मन्त्रालयले १२ कक्षासम्म अध्यापन हुने सबै विषयमा प्रयोगात्मक कार्य (प्राक्टिकल)को व्यवस्था गर्न लागेको छ।

    शिक्षा ऐनमा संशोधन गरी १२ कक्षासम्म विद्यालय शिक्षामा समायोजन गरेसँगै पाठ्यक्रम विकास केन्द्रले बनाउन लागेको नयाँ पाठ्यक्रमको प्रारुपमा यस्तो व्यवस्था गरिएको हो।

    ‘विद्यालय शिक्षाको राष्ट्रि पाठ्यक्रम प्रारुप’मा कक्षा ८, ९ र १२ को अनितम परीक्षामा कुल १०० पूर्णांकमध्ये २५ प्रतिशत आन्तरिक र ७५ प्रतिशत बाह्य मूल्यांकन (परीक्षा)बाट गरिने उल्लेख छ।

अन्नपूर्ण पोस्ट

राजधानी काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट दैनिक पत्रिका हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]