राजनीति

सामाजिक न्यायमा जोड दिन अमेरिकी राजदूत अलाइनाको सुझाव
SHARES

असार १९, २०७५

    काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपालको संघीयतालाई सहज ढंगले कार्यान्वयनका लागि सामाजिक न्यायको क्षेत्रमा जोड दिन सरकारलाई सुझाव दिएकी छिन्।

    राजदूत टेप्लिजले संघीय सरकारको सबै तहमा सामाजिक न्याय भए मात्रै जनताले राहत पाउने पनि स्पष्ट पारिन्। मंगलबार काठमाडौं विश्वविद्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ‘पब्लिक पोलिसी प्रोग्राम’ बनाएर संघीयता कार्यान्वयनको काममा तीव्रता दिन पनि नेपाल सरकार लागी पर्ने विश्वास व्यक्त गरिन्।

    राजदूत टेप्लिजले नेपालले समावेशी सिद्धान्तको आधारमा समृद्धिको लक्ष्य हासिल गर्न सक्ने जिकिर गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]