राजनीति

परराष्ट्रमन्त्रीद्वारा भुटानका विदेशमन्त्रीलाई बधाई
SHARES

कात्तिक २३, २०७५

    काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भुटानको विदेशमन्त्रीमा ताण्डी दोर्जी नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन्। आफ्ना भुटानी समकक्षीलाई शुक्रबार परराष्ट्रमन्त्री ज्ञवालीले पठाएको बधाई सन्देशमा विदेशमन्त्री दोर्जीको सफल कार्यकालको कामना गरेका छन्।

    सन्देशमा ज्ञवालीले विदेशमन्त्री दोर्जीसँग निकट सम्पर्कमा रहेर पारस्परिक हित प्रवद्र्धनका लागि दुईपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल र भुटानबीचको सहकार्यात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने इच्छा प्रकट गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]