अर्थ

सुनचाँदीको भाउ घट्यो
SHARES

फाइल तस्बिर
कात्तिक २५, २०७५

    काठमाडौं  : चाडपर्व सकिएलगत्तै सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ। आइतबार छापावाल सुन प्रतितोला ५९ हजार र तेजाबी सुन प्रतितोला ५८ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    गत मंगलबार छापावाल सुन प्रतितोला ६० हजारमा कारोवार भएको थियो। त्यसपछि तिहारका लागि बन्द भएको कारोवार आजदेखि पुनःसञ्चालन भएको छ। अन्तर्राष्ट्रिय बजारमा ‘पहेँलो धातु’को भाउ घटेकाले तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको भाउ केही सस्तो भएको महासंघले जनाएको छ। यस्तै चाँदी आइतबार २५ घटेर तोलामा ७४५ मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]