समाज

वडा अध्यक्ष मृत फेला
SHARES

मंसिर १, २०७५

    सिन्धुपाल्चोक : इन्द्रवती गाउँपालिका ८ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन्।

    इन्द्रावती गाउँपालिका ११ को सेती दोभान भन्ने ठाउँमा नदीमा डुबेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएपी विमलराज कणेलले जानकारी दिए।

    उनी शुक्रबार साँझबाट बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। उनको मृत्यु कसरी भएको खुल्न सकेको छैन। कसरी उनको मृत्यु भएको अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]