मनोरञ्जन

आधुनिक झ्याउरे कर्कलो पानी बजारमा
SHARES

फागुन २९, २०७५

    काठमाडौंः आधुनिक झ्याउरे भाका कर्कलो पानी बजारमा आएको छ। लोक गायक तथा शब्द संकलक सुनिल थापाले कर्कलो पानी बजारमा ल्याएका हुन्। बिसौनी क्रियशन मार्फत बजारमा आएको गीतमा सुनिल थापा, कृष्ण आँशु, पवित्रा सर्तुङ्गे र मुना कुमालको स्वर रहेको छ।

    गीतको शब्द संकलन सुनिल थापा र कृष्ण आँशुले गरेका हुन्। गीतमा कृष्ण विकले संगीत भरेका छन्। गीत युटुब मार्फत सार्वजनिक गरिएको हो। विवेक खड्काको निर्देशनमा गीतको म्युजिक भिडियो पनि तयार भएको छ।  

     

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]