अर्थ

अधिकृतसरह सुविधा दिने गरी सरकारले माग्यो २४९ कर्मचारी, १९ नायब सुब्बा
SHARES

फागुन ३०, २०७५

    काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगकार कार्यक्रमले २६८ जनाको लागि जागिर खुलाएको छ। यसअघि खुलाइएको रोजगार संयोजकका पर्याप्त योग्य उम्मेदवार नभएपछि पनि सूचना जारी गरिएको हो। 

    रिक्त रहेका २५८ स्थानीय तहमध्ये १९ जनालाई नायबसुब्बा सरहको सुविधा दिनेगरी र २४९ जनालाई अधिकृत सरह सुविधा दिने गरी करारमा कर्मचारी माग गरिएको हो। इच्छुक उम्मेदवारले आगामी १० दिनभित्र आवेदन दिनुपर्ने छ। 

    सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यन्वयनको लागि रोजगार संयोजक नियुक्ति गरिहरेको छ। ७५३ स्थानीय तहमध्ये ४८५ स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]