खेलकुद

माईभ्याली गोल्डकपमा आज एपीएफ र दाउफिन्स भिड्ने
SHARES

फागुन ३०, २०७५

    इलाम : पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार दाउफिन्स क्लब क्यामरुन र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा  हुँदैछ। 

    इलामबजारस्थित ठूलो टुँडिखेलमा दिउँसो ३ बजे शुरु हुनेछ। यसअघि बुधबार भएको खेलमा हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश गरेको छ। थ्री स्टार क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै शेर्पा सेमिफाइनल प्रवेश गरेको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]