छापा

समायोजनमा जाने प्रहरीलाई फाइदै फाइदा
SHARES

चैत ९, २०७५

    काठमाडौं : सरकारले तयार पारेको प्रहरी समायोजन विधेयकमा प्रहरीले खाइपाइ आएको तलबमा दुई ग्रेड वृद्धि गर्ने प्रस्ताव गरेको छ। प्रदेशमा समायोजन भइसकेका प्रहरीलाई हाजिर नगराए प्रमुखलाई नै कारवाही हुने व्यवस्था नयाँ ऐनमा गरिएको छ।

    ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संघीय संसद सचिवलायमा दर्ता भएको छ। समायोजन भएका प्रहरी कर्मचारलाई खाईपाई आएको तलबमा दुई ग्रेड थप हुने व्यवस्था गरिएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ।

    समायोजन गर्दा थप गरिएको ग्रेड त्यस्तो कर्मचारले पाउने ग्रेडभन्दा बढी हुने भएमा त्यसरी थप गरिएको ग्रेडसमेत दिइने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]