अर्थ

सेञ्चुरी बैंकमा २५० रुपैयाँमा डेविटकार्ड
SHARES

बैशाख २, २०७६

    काठमाडौं : सेञ्चुरी कमर्सियल बैंकले ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्तर्गत   ‘सेञ्चुरी सबैको खाता’ योजना सञ्चालनमा ल्याएको छ । शुन्य मौज्दातमा खोलिने सो खातामा वार्षिक ६.५% को दरले त्रैमासिक रुपमा ब्याज दिइने जनाइएको छ। बैंकले २५० रुपैयाँमा पाँच वर्षको लागि डेबिट कार्ड दिने जनाएको छ।

    बैंकले पहिलो बैंक खाता खोल्ने ग्राहकलाई प्रोत्साहन स्वरुप बैंक स्वएंमले  १०० रुपैयाँ सो खातामा जम्मा गरिदिने जनाएको छ। यस बैंकको काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी संचालन गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]