समाज

जीपको ठक्करबाट वृद्धाको मृत्यु
SHARES

बैशाख १०, २०७६

    पाल्पा : पाल्पाको रामपुरमा जीपको ठक्करबाट मंगलबार एक बृद्धाको मृत्यु भएको छ। ग. २ च. ३०९४ नम्बरको बोलेरो जीपको ठक्करबाट रामपुर नगरपालिका–४, स्थित ईस्लामपुरमा बस्ने ७५ वर्षीय सकिना मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृषराज सापकोटाले बताएको छ।

    घाइते भएकी मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो। जीपका चालक र जीप प्रहरी नियन्त्रणमा रहेको छ । रामपुरको ईस्लामपुरस्थित मुख्य सडकबाट भित्रि सडकमा जाने क्रममा सडक छेउमा उभिनुभएका मियाँलाई जीपले एक्कासी ठक्कर दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]