राजनीति

प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता
SHARES

जेठ १, २०७६

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन।

    अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको भेटमा चीनको युनान प्रान्तको कुन्मिन शहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इस्ट एशिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर’ का विषयमा छलफल भएको बताइएको छ।

    साथै नेपाल–चीन सम्बन्धका विविधि आयाममा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]