नीतिका कुरा

काग र कुकुरबाट सिक्नुपर्ने कुरा
SHARES

जेठ ३०, २०७६

    नीतिकार चाणक्यका अनुसार सधैँ सुरक्षित रहने, आफूसँग जोडा राख्ने, वेलावेलामा संग्रह गरिरहने र कसैमाथि विश्वास नगर्ने; यी कुरा कागबाट अनुकरण गर्नुपर्छ।

    धेरै खान सक्ने भए पनि अलिकतिमै सन्तुष्ट हुने, मस्त निन्द्रामा हुँदा पनि तुरुन्तै उठिहाल्ने, आफ्ना मालिकप्रति वफादार र सूरोपना; यी कुरा कुकुरबाट सिक्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]