समाज : सुरक्षा/अपराध

धनुषाधाम नगरपालिकामा बम विस्फोट
SHARES

जेठ ३०, २०७६

    जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका परिसरमै बम विस्फोट भएको छ। बुधवार मध्य रातमा भएको बम विस्फोटबाट कार्यालयको पर्खाल भत्केको हो।

    जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी सेखर खनालका अनुसार विस्फोट कसले र किन गराएको विषयमा केहि खुल्न नसकेको जानकारी दिए। उनका अनुसार विस्फोटबाट सामान्य क्षति पुगेको छ। मानवीय क्षति भएको छैन्।

    कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय धनुषाधामका इन्सपेक्टर हिरणकुमार यादवले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]