खेलकुद

एसीसी यू–१९ क्रिकेट : नेपालले टस जित्यो फिल्डिङ गर्दै
SHARES

असार २४, २०७६

    काठमाडौं :  एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले फिल्डिङ गर्दै छ। 

    मलेसियाको किनारारा ओभल क्रिकेट मैदानमा टसमा जितेर कप्तान रोहित कुमार पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।  नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन। सेमिफाइनलमा सोमबार मलेसियाविरुद्ध मैदान उतारेको टोली मैदान उतारेको छ। 

    सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियचमाथि ७ विकेटको जित निकालेको थियो। त्यस्तै अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै हङकङले फाइनलमा नेपालसँगको भेट पक्का गर्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]