फिचर : फोटो फिचर

लगातार वर्षापछि खुलेको तानसेन, फोटो

असार २६, २०७६

    पाल्पा : जिल्लाको सदरमुकाम तानसेन नेपालकै तेस्रो पुरानो नगरपालिका हो। यो नगरलाई पहाडकी रानी भनेर पनि चिनिन्छ। पर्यटकीय पहिचान बोकेको तानसेन केहि दिनदेखि वर्षाको चपेटामा परेको थियो। तीन दिनदेखिको अविरल वर्षा रोकिएपछि आफ्नो सौन्दर्यता पदर्शन गर्दै रमाउन खोजेको तानसेन।  

मिलन विश्‍वकर्मा

 विश्‍वकर्मा थाहा खबरका पाल्पा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]