साहित्य

भानुभक्तको कविता : ‘क’बाट आउने शरीरका २० अंग
SHARES

असार २९, २०७६

    केश् कञ्चेट् कुहुनु कपाल् र कलेजो काखी करङ् कन्सिरी
    कान्यागूजि र कुर्कुच्चा कटि र कान् कम्मर कापा पनी।

    कान्छीउम्लि र काँध कुम् पनि भया कण्ढो र कोखो समेत्
    कम्पारो जियमा कदेखि उठन्या बिस् थोक् इनै हुन् बुझ।।

    शिवराज आचार्य कौण्डिन्न्यायनद्वारा सम्पादित 'भानुभक्तकृत भाषारामायण' बाट (२०६७, पृ. ५५२)

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]