छापा

नेपालमा प्राविधिक शिक्षा : पाँच लाख जनशक्ति उत्पादन हुँदा दुई लाख बेरोजगार
SHARES

साउन १, २०७६

    काठमाडौंः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिक लिएकामध्ये झन्डै दुई लाख युवा बेरोजगार रहेका छन्। 

    आफ्नो देशमा राजगारी नपाउँदा दक्ष जनशक्तिको रुमपा रहेका ती युवा विदेशिन बाध्य भएका हुन्। दक्ष जनशक्ति विदेशिने क्रम बढ्दा मुलुकमा ब्रेन ड्रेनको खतरा हुने सक्ने चेतावनी शिक्षाविदहरुले दिएका छन्।

    पछिल्लो १० वर्षमा अर्थात् २०६६ सालदेखि हालसम्म झन्डै पाँच लाख युवाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएका छन्। तीमध्ये दुई लाखभन्दा बढी रोजगारविहीन रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको तथ्यांकमा उल्लेख रहेको समाचार राजधानी दैनिकमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]