मनोरञ्जन

मेलवर्नमा सांगीतिक उत्सव
SHARES

साउन ११, २०७६

    काठमाडौं : अष्ट्रेलियाको मेलवर्नमा प्रेस प्ले सांगीतिक उत्सव हुने भएको छ। पप तथा र्‍याप विधामा आइतबार सांगीतिक उत्सव हुने भएको हो।

    कार्यक्रममा गायक नरेन लिम्बु, रोहित जाने क्षेत्री र चिराग सिंह खड्काले प्रस्तुति दिनेछन्।

    एस इभेन्ट एण्ड मल्टी मिडियाको आयोजनामा हुने सांगीतिक उत्सवलाई एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले मुख्य प्रायोजन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]