मनोरञ्जन

दीपा तामाङको ‘म त छम्म छम्म गर्दै नाच्ने’ (भिडियो)

साउन २१, २०७६

    काठमाडौं : अमेरिकामा रहेर म्युजिक भिडियोको  काम गरिरहेका निर्देशक नरमान राईको निर्देशनमा  ‘म त छम्म छम्म गर्दै नाच्ने’ म्युजिक भिडियो सार्वजनिका भएको छ। गीतमा  गायिका दीपा तामाङको स्वरमा रहेको गीत अमाशी राईको शब्द संगीत रहेको छ। 

    उदयराज पौडेलको म्युजिक एरेञ्ज रहेको  म्युजिक भिडियोमा रेनुका चामलिंग अभिनय रहेको छ भने इण्ट्रोड्रक्सिन मोडेलमा कुमारी राईलाई हेर्न सकिन्छ।  भिडियोमा राज लुंगेलीको सिनेमाटोग्राफी र सम्पादन रहेको छ।

    द स्टेप्ज़ क्रू र आरबीएनके डान्स स्टुडियोले सयक्त रुपमा बनाएको  भिडियोलाइ राज राईले निर्माण गरेका हुन। निर्देशक नरमान राइको निर्देशनमा यसअघि करिब आधा दर्जन गीतको म्युजिक भिडियोहरु आइसकेका छ्न्।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]