समाज

राष्ट्रिय वाणिज्य बैंकमा आगलागी
SHARES

भदौ २, २०७६

    काठमाडौं : चितवनको चौबिसकोठीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी भएको छ। 

    सोमबार विहान विद्युत  सर्ट भएर आगो लागेको  चितवन प्रहरीले जनाएको छ।  करिब आधा घण्टाको प्रयासपछि भरतपुर महानगरको दमकल, स्थानीय, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको चितवन प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]