समाज

महाकालीमा घट्यो पानीको बहाव, चल्‍न थाले सवारी
SHARES

भदौ २, २०७६

    कञ्चनपुर : महाकाली नदीमा पानीको बहाव घटेपछि वनबासा पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा आएका छन्।

    जिल्ला आपतकालीन सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार दिउँसो २ बजे पानीको बहाव ९० हजार क्युसेकमुनि पुगेपछि सवारीसाधन सञ्चालन खुला गरिएको हो। महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]