राजनीति

चिनियाँ विदेशमन्त्री फर्किए, भारतीय मन्त्री आए
SHARES

भदौ २५, २०७६

    काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमण सकेर फर्किएलगत्तै भारतका  एकजना मन्त्री नेपाल आइपुगेका छन्। भारत सरकारका विद्युत् तथा ऊर्जा, सीप विकास र उद्यमशीलता राज्यमन्त्री आरके सिंह बुधबार साँझ नेपाल आइपुगेका हुन्। 

    उनी प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गर्ने एक कार्यक्रममा प्रमुख वक्ताका रुपमा काठमाडौँ आएका हुन्। नेपाल आउने क्रममा मन्त्री सिंह र नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काबीच संवाद पनि भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]