अर्थ

'वाह! नेपाल एयरलाइन्स' बनाउन सुधार समितिको प्रतिवेदन (पूर्णपाठ)
SHARES

असोज १, २०७६

    काठमाडौं : नेपाल वायुसेवा निगममा सुधार ल्याउन अध्ययनको लागि गठन गरिएको सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ। सुधार सुझाव प्रतिवेदन बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई बुझाइएको हो। 

    पूर्वसचिव सुशील घिमिरेले संयोजक रहेको कार्यदलले निगमलाई सुधार गर्नको लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमले गर्न सक्ने सहायक व्यवसाय र विमान थप्ने सम्मका सुझाव दिएको छ। 

    गत साउन २२ गते गठन गरिएको कार्यदलले ५० पृष्ठको सुझाव दिएको छ। मन्त्री भट्टराईले कार्यभार सम्हालेसँगै नेपाल वायुसेवा निगमलाई वाह! नेपाल एयरलाइन्स बनाउने प्रतिवद्धता जनाएका थिए। उनले कार्यदल गठनको क्रममा र प्रतिवेदन बुझ्ने क्रममा पनि सोही विषय दोहोर्‍याएका छन्। 

    यस्तो छ पूर्णपाठ

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]